• अर्गानिक फल भित्रको ठेकी भित्र दही छ सामाजिक सञ्जाल देखि टिकटक सम्म चर्चामा

    थम्मन थापा,सोमबार बागलुङ मंसिर ९ गते । आज भोली लोक दोहोरी क्षेत्रले निकै श्रोता र दर्शकको मन जितेको छ । पहिले पहिले गाउँघरमा मात्र सुनिने लोक गीत र दोहोरी गीत अहिले शहर बजार देखि गाउँसम्म निकै गुञ्जन थालेका छन । पछिल्लो समय लोक गीत संगीतमा प्रवेश गर्ने नव प्रतिभाहरुको माहोल पनि निकै बढेको छ । अहिले ईन्टरनेट...

  • बेनीमा जुवाडे प्रक्राउ (नामावली सहित )

    म्याग्दी ,सोमबार मंसिर ९ गते । म्याग्दी सदरमुकाम बेनी बजारबाट जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटेको टोलीले आईतवार अपरान्न बेनीमा जुवा खेल्दै गरेको समयमा १२ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा जुवा खेल्दै गरेको समयम...

  • गरिमाको १३ औं वार्षिकोत्सवमा रक्तदान

    म्याग्दी, आइतबार मंसिर ८ गते । गरिमा विकास बैंकको वार्षिकोत्सवमा बेनीमा रक्क्तदान कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमम...

  • धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न

    म्याग्दी ,आइतबार मंसिर ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको सातौ गाउँसभा शनिबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले बिनियोजन बजेट स्विकृत, ऐन तथा नियमावली, बजेट तथा कार्यक्रम अनुमोदन र विविध विषयमा निर्णय गरेको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानक...

  • जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा,२० भन्दा बढी विद्यालयले सहभागिता जनाउने

    म्याग्दी ,आइतबार मंसिर ८ गते । जिल्ल्लाको सदरमुकाम बेनीमा सोमबार देखी सुरु हुने १८ औँ जिल्लास्तरीय अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । म्याग्दी जेसिजको योजनामा यही मंसिर ९ देखि १४ गतेसम्म आयोजना गरिएको १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ को तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन मार्फत जा...

  • नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ

    काठमाण्डौं ,विहिबार मंसिर ५ गते । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका हुन्। मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६...

  • घुमुवा प्रहरी लुटपाट, हप्ता असुलीजस्ता अपराधमा संलग्न

    काठमाण्डौं , विहिबार मंसिर ५ गते । असइ प्रितम लामा महानगरीय प्रहरी परिसरको विशेष टिममा थिए । डिएसपी होवीन्द्र बोगटीको कमान्डमा सादा पोसाकको प्रहरी टोलीका उनी एक सदस्य थिए । प्रहरीका महत्वपूर्ण अप्रेसनमा सहभागी भएर धेरै अभियुक्त पक्राउ गरेका उनी पैसाको लोभमा परेर आफैँ अपराधमा लागे । गत साउनमा बौद्धमा ६ सय ग्राम सुन लु...

  • ३८० सीमा स्तम्भ गायब

    धनगढी,विहिबार मंसिर ५ गते । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा सीमा विवाद समाधान गर्न सकेको छैन । दुई देशका सरकारबीचको सहमतिमा तीन वर्षयता दुईवटा संयुक्त सर्भे टोली सीमा अद्यावधिक गर्न खटिए पनि विवाद भने उस्तै छ । कैलालीको फूलबारी, भजनी, खक्रौला तथा कञ्चनपुरको पुनर्वास, बेलौरी, प्यारा...

  • पुनर्गठित मन्त्रीमण्डलमा महिलाको सहभागिता न्युन (नामावली सहित)

    काठमाण्डौं ,बुधबार मंसिर ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको नयाँ मन्त्रीमण्डलमा समावेशिता निराजनक देखिएको छ । प्रधानमन्त्री ओलीको पुनर्ग्ठित मन्त्री मण्डलमा २५सदस्य भए पनि जम्मा २ जना महिला मन्त्री सहभागि भएका छन् । जसमा पद्मा अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण र बिना मगर खानेपानी मन्त्र...

  • भारतले कब्जा गरेको कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो: सर्वोच्च अदालत

    काठमाडौं ,बुधबार मंसिर ४ गते । केही समय अघि छिमेकी राष्ट्र भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको भू(भाग पनि समेटेको थियो, जसको विरोध अझैं पनि विभिन्न तरवरले भइरहेको छ । यसैबीच अर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट जनाएको छ । भारतको नयाँ नक्सामा नेपाली भू...