• तातोपानीमा तेक्वान्दो डोजाङ्ग

    बेनी, शुक्रबार असार ६ गते । बेनी नगरपालिका ४ तातोपानीमा बिहीबार तातोपानी आइटिएफ तेक्वान्दो डोजाङ्ग गठन भएको छ । प्रशिक्षक भिष्म छन्त्यालको अध्यक्षतामा भएको भेलाले प्रेम श्रीसको अध्यक्षतामा १३ सदस्यीय डोजाङ्गको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तेजकुमारी खाती राई, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा...

  • रघुगंगा गाउँपालिकाको गाउँसभा, ३१ करोड ४१ लाख बजेट सार्वजनिक

    म्याग्दी ,विहिबार असार ५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममार्फत पूजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार र चालुतर्फ १९ करोड ८३ लाख गरी कुल ३१ करोड ४१ लाख ३१ हजारको बजेट सार्वजनिक ग गाउँसभाको उद्घाटन गदैं अध्यक्ष भव बहादुर भण्डारीले हरेक जनताको घरदैलोमा पुग्ने गरी नीति तथा कार्यक्...

  • लागुऔषध दुरुपयोग विरुद्धको साताव्यापी कार्यक्रम सुरु

    म्याग्दी ,विहिबार असार ५ गते । म्याग्दीमा लागु औषध दुरुपयोग एवम् ओसार पोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा साताव्यापि कार्यक्रम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनमा विहिबारदेखी बेनी बजारमा सो कार्यक्रम सुरु भएको हो । साताव्यापी कार्यक्रम अन्तर्गत दिवसको पहिलो दिन विहिवार बेनीमा स...

  • म्याग्देली कलाकार रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक

    म्याग्दी,विहिबार असार ५ गते । विभिन्न चर्चित लोकगितको सृजना गरिसक्नुभएका म्याग्दीली कलाकार रमेश रोकाको ‘छोडेउ मलाई किन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ पाँखु घर भई हाल रोजगारको शिलशिलामा अष्टेलियामा बस्दै आउनुभएका कलाकार एवम् सर्जक रोकाको नयाँ लोकगितको म्युजिक भिडियालाई हाईला...

  • जनकल्याण माविले ६२ औं वार्षिकोत्सव मनायो

    प्रताप बानियाँ ,म्याग्दी, विहिबार असार ५ गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधबार ६२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विविध कार्यक्रमहरु सञ्चालन गरेर विद्यालयले आफ्नो वार्षिकोत्सव दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान तथा विदाई, विद...

  • विद्यालयमै छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था

    म्याग्दी ,विहिबार असार ५ गते । दुर्गम गाउँमा अवस्थित विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुँदा छात्राहरुको विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड उपलब्ध गराएको हो । गाउँपालिकाको मुना, ताकम, मुदी,मराङ र मल्कवाङ वडा स्...

  • विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा

    बेनी,बुधबार असार ४ गते । म्याग्दीको मालिका गाउँपालिका–६ वडाका ४२ विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । प्रति परिवार ३ हजार ५सय रुपैयाँका दरले शूल्क तिरेर मंगलबार स्वास्थ्य बिमा गरेको ...

  • हाते ट्याक्टर मर्मत सम्बन्धी सात दिने तालिम

    म्याग्दी, बुधबार असार ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा युवाहरुलाई लक्षित गरि हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सुरु भएको छ । सिप विकास केन्द्र कुश्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सात दिन सम्म सञ्चालन हुने तालिममा २० जना कृषकहरुको सहभागिता रहेको छ । तस्बीर : जगत बानियाँ कृषकह...

  • प्रधानमन्त्री ओलीको आक्रोश : नेपालका पत्रकारलाई तपाईँ भन्नै आउँदैन ?

    काठमाडौं ,मंगलबार असार ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले नै भाषा बिगारेको आरोप लगाएका छन् । उनले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा उनले पत्रकारलाई तपाईं भन्न आउँदैन भन्दै प्रश्न गरेका छन् । उनले नेपाली...

  • बावियाचौरमा बजार अनुगमन

    जगत बानियाँ /बावियाचौर ,सोमबार असार २ गते । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर बजारमा सोमबार संयुक्त बजार अनुमगन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा प्रहरी, बिषयगत कार्यालय र संस्थाका प्रतिनिधिहरुको समेत सहभागितामा बावियाचौर बजारका विभिन्न ३० वटा पसलहरुको अनुमगन गरिएको थियो । अनुगमनको क्र...