काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक नहुने बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को बजेटलाई पपुलिष्ट तथा चुनावी बजेट भन्नु सन्दर्भिका नहुने बताउनुभएको हो। उहाँले र...
समाचार
-
-
६ ग्राम ब्राउन सुगरसहित युवायुवती पक्राउ
दाङ । दाङको घोराहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित युवायुवती पक्राउ परेका छन्।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ का २४ वर्षीय पुजन राज कँवर र घोराही – १५ की २२ वर्षीया विष्णु बुढा मगर छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार सोमबार राति करिब पौने दश बजेको समयमा उनीहरू घोराह...
-
स्वास्थ्य बीमा निःशुल्क गर्न तामाङको माग
काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्वास्थ्य बीमा पूर्ण निःशुल्क गर्न माग गर्नुभएको छ । उहाँले बजेटपछिको छलफलमा बोल्दै स्वास्थ्य बीमा निःशुल्क गरिदिन माग गर्नुभएको हो । उहाँले मृगौला प्रत्यारोपण निःशुल्क गर्ने योजनाको तारिफ गर्दै १० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएकोमा प्रश्न गर्नुभयो । ‘मृगौला प्...
-
बजेटले उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्ने स्पष्ट लक्ष्य लिएको छ : विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा उद्यमी विनोद चौधरीले बजेटबाट सरकारले स्वदेशी उत्पादन बढाउन स्पष्ट योजना अघि सारेको बताउनुभएको छ । उहाँले बजेटमाथिको छलफलमा सम्बोधन गर्दै आयात प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन बजेटले स्पष्ट दिशा लिएको बताउनुभएको हो । ‘नेपालमा उत्पादन हुने वस्तु छिमेकी मुलुकमा लग्नका लागि ८ प्रत...
-
प्रधान सेनापति असार १३ गते अमेरिका जाने
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा असार १३ गतेदेखि अमेरिका भ्रमणमा जाने हुनुभएको छ । अमेरिकाको औपचारिक निमन्त्रणामा उहाँ अमेरिका जान लागेको सेनाले जनाएको छ। उहाँ असार १७ गतेसम्म अमेरिकामा रहनुहुनेछ। भ्रमणले नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्वीपक्षीय सहयोग तथा सहकार...
-
नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा छुटे
काठमाडौँ । कबड्डी–४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा रिहा भएका छन्।मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मा...
-
काठमाडौं महानगरले हिंसामा परेका महिलाहरूको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले हिंसा र अन्यायमा परेका पीडित महिलाहरूको संरक्षण गर्ने बताउनुभएको छ । उहाँले आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिम लगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाएको बताउनुभएको छ । सब...
-
आठराइ त्रिवेणीको कार्यपालिकामा एमालेको वर्चश्व
ताप्लेजुङ । ताप्लेजुङको आठराइ त्रिवेणी गाउँ कार्यपालिकामा एमालेले सुविधाजनक बहुमत कायम गर्दा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी शून्य भएका छन्। १३ सदस्यीय कार्यपालिकामा ५ वटा वडामध्ये एउटा वडाध्यक्ष जितेको माओवादी केन्द्रका एकजना सदस्य बाहेक अरु सबै १२ जना एमालेका रहने छन् । त्यहाँ एमालेले अध्यक्ष र उपाध्यक्षसह...
-
यसपटक अर्थमन्त्रीको ब्रिफकेस तोडफोड भएन, हाम्रो लोकतन्त्र परिपक्व हुँदैछ : भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो । मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उहाँले ब्रिफकेस तोडफोड नहुनु र संसदमा कुर्सी नभाँचिनुले नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको...
-
सरकारी वनमा पार्क निर्माण गरिएको भन्दै विरोध
इलाम । इलामको माई नगरपालिकामा सामुदायिक वन मासेर निजी स्तरबाट पार्क निर्माण गरिएकामा नेपाली काँग्रेस इलाम जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ । उक्त कार्यसमितिले विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो। माई नगरपालिका–२ र ८ मा अवस्थित ह्याप्पी ड्रिम्स द्वारा सञ्चालित चेप्टी फनपार्कले सरकारी जमिन हड्पेको समाचार विभिन्न...