• स्थानीय निर्वाचनबारे अलमलमा कांग्रेस

    काठमाडौँ । स्थानीय तहको निर्वाचन वैशाखमै गर्ने कि केही महिनापछि सार्ने भन्नेमा कांग्रेस अलमलमा देखिन्छ । निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति प्रस्ताव गरिसक्दा कांग्रेसले धारणा बनाइसकेको छैन । कांग्रेसभित्र स्थानीय तहको निर्वाचन वैशाखमै गर्नुपर्ने, संविधानले दिएको सुविधाअनुसार वैशाखदेखि ६ महिनाभित...

  • झाक्रीको सय दिने अनुभव, ‘सबैभन्दा ठुलो समस्या समन्वय अभाव’

    काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि अहिलेसम्म सबैभन्दा ठुलो समस्या एक–अर्काबीचको समन्वय अभाव पाएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की नेतृ तथा मन्त्री झाक्रीले मन्त्री भएको आज सय दिन पुगेको अवसरमा आफूले गरेको कामको विषयमा पत्रकार सम्मलेन गर्दै यस...

  • कर्मचारीमा कोरोना संक्रमण भएपछि श्रम मन्त्रीको पत्रकार सम्मेलन रद्द

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ । मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पत्रकार सम्मेलन रद्द गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले भनेको छ– ‘श्रम, रोजगार...

  • चीनले सिरियालाई ४ हजार टन चामल पठायो

    एजेन्सी । चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले प्राप्त गरेको हो । सिरियामा पछिल्लो समयमा द्धन्द्ध तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ । त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ । पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सि...

  • विश्वभरीमा १९.३९ लाख नयाँ कोरोना संक्रमित

    एजेन्सी । विश्वमा आइतबार १९.३९ लाख नयाँ संक्रमित फेला परेका छन् । ९.९१ लाख संक्रमित निको भएका छन् भने ३९९० को मृत्यु भएको छ । नयाँ संक्रमितको मामिलामा अमेरिका २.८७ लाख बिरामीका साथ पहिलो स्थानमा रहेको छ । यसैगरी २.७८ लाख मामिला सहित फ्रान्स दोस्रो स्थानमा र २.५७ लाख नयाँ संक्रमित सहित भारत तेस्रो स्थानमा छ । हिजो अम...

  • १६ वर्ष माथिका नागरिकलाई चैतभित्र कोरोना खोप लगाइसक्ने सरकारको तयारी

    काठमाडौँ । सरकारले १६ वर्ष उमेर माथिका सबै नागरिकलाई चैतसम्म खोप लगाइसक्ने भएको छ। ओमिक्रोन संक्रमण नियन्त्रण र रोकथामका लागि आदेश जारी गर्दै सरकारले घुम्ती खोप सेवामार्फत आगामी चैत मसान्तभित्र १६ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने जनाइएको छ। '१६ वर्ष माथिका उमेर समूहका सबै व्यक्तिलाई खोप केन्द्र व...

  • प्रधानमन्त्री कप क्रिकेट : पुलिस समूह चरणमा अपराजित

    काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नै समूह ‘ए’ विजेताको रुपमा पुलिस सेमिफाइनल पुगिसकेको छ । समूहमा चारै खेल जितेको पुलिस ८ अंक जोड्दै समूह विजेता बन्दा ५ अंक जोडेको आर्मी समूह उपविजेता बनेको छ । शनिबार नै हुन...

  • राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय...

  • ‘कलरवाली’ नामले चर्चित बघिनीको मृत्यु

    काठमाडौं । ‘कलरवाली’ नामबाट चर्चित बघिनीको भारतको मध्यप्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको छ । २९ वटा डमरुलाई जन्म दिएको यो बघिनीलाई ‘सुपर मम’ पनि भनिन्थ्यो । १७ वर्षको यो बघिनी तीन–चार दिनदेखि बिरामी रहेको र गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको मध्यप्रदेशस्थित वन विभागले जनाएको छ । निकुञ्जका...

  • विद्यालयविनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीनः महतो

    महोत्तरी। वाईसीएल नेपाल प्रदेश २ का इन्चार्ज शंकर महतोले चुनौतीपूर्ण बाटोबाट मात्रै सामुदायिक विद्यालय रूपान्तरण गर्न सकिने बताउनुभएको छ । विद्यालयबिनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन बन्ने उहाँको भनाइ छ। महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाको शैक्षिक ...