• अर्थ समितिलाई कृषि सचिवको जवाफ: कर्मचारी अभाव हुँदा बजेट खर्च गर्न सकेनौं

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोबिन्दप्रसाद शर्माले बिनियोजित वार्षिक बजेट खर्च हुन नसक्नुमा कर्मचारी अभाव सबैभन्दा ठूलो समस्या रहेको बताउनुभएको छ । सोमबार अर्थ समिति बैठकमा बोल्दै कृषि सचिव शर्माले मन्त्रालय र मातहतका निकायमा कर्मचारी पर्याप्त नरहेको गुनासो गर्नुभयो। 'पुँजीगत खर्च हुन नसक्नुको...

  • ओमिक्रोन भेरियन्ट भित्रन नदिन स्वास्थ्य कार्यालयलाई पूर्व तयारी गर्न निर्देशन

    काठमाडौँ । स्वास्थ्यसेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भित्रन नदिन पूर्व तयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ। महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यायल र ७५३ वटै स्थानीय...

  • डोल्पामा टेलिफोन सेवा लिन १२ घण्टा पर्खनुपर्ने

    डोल्पा । मध्य डोल्पाका सर्वसाधारणले फोन सेवा पाउन प्रत्येक दिन १२ घण्टा पर्खनुपर्ने बाध्यता छ । ठूलीभेरी नगरपालिका त्रिपुरासुन्दरी नगरपालिका भित्र कभरेज रहने गरी सञ्चालनमा रहेको ठूलीभेरी नगरपालिका–७ जुफालस्थित टावर १२ घण्टा बन्द हुने गर्दछ । घाम लाग्ने समयभित्र मात्र टावरले काम गर्ने र अन्य समय टावर बन्द हुने गरेको ...

  • सत्य नडगोस्, असत्य नटिकोस् : अनशनरत टीकाप्रसाद अधिकारी

    काठमाडौँ । काठमाडौँको माइतीघर मण्डला, जहाँ राजनीतिक, सामाजिक, सांस्कृतिक विषयमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन भेला, सभा, र्‍याली, प्रदर्शन, अनशन बस्ने जस्ता कार्यक्रम हुने गर्छ । तर, पछिल्लो एकसातादेखि आफूलाई कानुनसम्मत अंश दिलाइदिन माग गर्दै टीकाप्रसाद अधिकारी व्यक्तिगत माग राखेर अनशन बसिरहनुभएको छ। ...

  • सङ्खुवासभा जाँदै केपी ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुस २६ गते पूर्व हिमाली जिल्ला सङ्खुवासभा जाने हुनुभएको छ । नेकपा (एमाले) सङ्खुवासभाको अधिवेशनलाई सम्बोधन गर्न ओली खाँदबारी जाने सचिवालयले जनाएको छ । ओलीले चीनसँगैको सीमावर्ती जिल्ला सङ्खुवासभा–किमाथाङ्का नाकासम्मको सडक सञ्जालको अवस्थाा, अरुण तेस्रो जलविद्युत् परियोज...

  • चिसोका कारण हुम्लाका विद्यालयमा पठनपाठन बन्द

    हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ । चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् । जिल्लाका सा...

  • पुनः कोभिडविरुद्धको खोप अभियान सञ्चालन

    वीरगञ्ज । ‘कोभिड– १९ विरुद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ पर्सा जिल्लामा आजदेखि पुनः ‘कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्...

  • मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेका छन् : अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको बताउनुभएको छ । सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरुले आई लभ यू केपी बा भनिरहेको बताउनुभएको हो । उहाँले व्यक्तिको देवत्वकरण भइसकेपछि...

  • पाल्पामा जिप दुर्घटना : पाँच जना घाइते

    काठमाडौं । पाल्पामा सोमबार बिहान जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा पूर्वखोला गाउँपालिका–६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारु, २९ वर्षीय प्रेम सिञ्जाली र ४६ वर्षीया पविसरा सारु रहेका छन्। घाइतेमध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था गम्भीर रहेको...

  • श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै रेशम चौधरी

    काठमाडौं । डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने हुनुभएको छ । चौधरीले सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लाग्नुभएको हो। आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको नाममा पार्टी गठन गर्ने हुनुभएको हो । रञ्जिताका अनु...