अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी प्रतिनिधि सधाको निर्वाचनसम्ममा १५ लाखलाई पार्टी प्रवेश गराउने घोषणा गर्नुभएको छ । कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै सुरु भएको समेत बताउनुभयो । ‘आज मात्र पाँच सयजना ...
समाचार
-
-
त्रिविको आन्तरिक प्रतिस्पर्धा स्थगित, एक महिनापछि खुल्यो तालाबन्दी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा एक महिनादेखि भएको तालाबन्दी सोमबारबाट खुलेको छ । आन्दोलनरत विद्यार्थी र त्रिविबीच आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक, कर्मचारी पदपूर्ति गर्ने निर्णय कार्यान्वयन नगर्न सहमति भएसँगै आन्दोलनरत पक्षले तालाबन्दी खुलाएको हो । त्रिवि सभाले गत मंसिर १४ गते विशेष आन्तरिक प्रतिस्पर्धाबाट करारका...
-
अर्थ मन्त्रालयले नै अढाई अर्ब बजेट भुक्तानी रोक्यो:भौतिक सचिव
काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रमान श्रेष्ठले अर्थ मन्त्रालयले करिब साढे २ अर्ब रुपैयाँ बराबर बजेट भुक्तानी रोकेको बताउनुभएको छ। सोमबार अर्थसमिति बैठकमा बोल्दै सचिव श्रेष्ठले काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानी समेत अर्थ मन्त्रालयले रोकिदिएका कारण समग्र खर्च कम देखिएको बताउनुभयो । ...
-
अधिकारहरू तल्लो तहमा हस्तान्तरण नहुन्जेल संघीयताको कार्यन्वयन कठिन हुन्छ : मुख्यमन्त्री राई
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खास नीति र संरचनाबाहेकका अधिकारहरू तल्लो तहमा हस्तान्तरण नहुन्जेल संघीयताको कार्यन्वयन कठिन हुने बताउनुभएको छ । सोमबार प्रदेश १ को प्रदेश लोकसेवा आयोगले आयोजना गरेको दोस्रो अन्तर प्रदेश लोकसेवा आयोग कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले विकेन्द्रीकरणला...
-
राष्ट्रियसभाका उम्मेदवारमा राजेश विश्वकर्मा
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिट दिने निर्णय गरेपछि सो पार्टीले राजेश विश्वकर्मालाई उम्मेदवार चयन गरेको हो । विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारक...
-
कर्मचारीलाई संघीयता चाहिएको छैन, काठमाडौंमा बसेर जागिर खाने लहड छ : पाण्डे
काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी संयन्त्रले संघीयता नरुचाएको बताउनुभएको छ । सोमबार अर्थ समितिको बैठकमा बोल्दै पाण्डेले माथिल्लो तहका कर्मचारीहरूमा तल्लो तहमा काम गर्न नरुचाउने प्रवृत्ति बढ्दै गएको र यसले संघीयता कार्यान्वयनमा मात्र नभई बजेट खर्चमा पनि प्रत्यक्ष असर परेको बत...
-
भारतमा एकदिनमै ३३ हजार ७५० संक्रमित थपिए
काठमाडौं । भारतमा एक हप्ताको अवधिमा कोभिड–१९ का संक्रमित झण्डै ५ गुणाले बढेका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्...
-
दल दर्ता गर्न रेशम चौधरीका समर्थक निर्वाचन आयोगमा
काठमाडौँ । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरी सोमबार दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुग्नुभएको छ । चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र र्यालीसहित आयोगको कार्यालय पुगेका हुन् । यसअघि राजपाका तर्फबाट निर्वाचनमा सहभागी भएका चौधरी अत्याधिक मतका साथ कैलाली १...
-
माओवादी केन्द्रको महासचिवको दौडमा देव गुरुङ इन्ट्री
काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरेको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने अर्को नेता आएको छैनन् । तर अध्यक्षपछिको कार्यकारी पद महासचिव को बन्ने भन्ने अन्यौल हटेको छैन । नेताहरुका अनुसार महासचिवमा बलिय...
-
अर्थ समितिलाई कृषि सचिवको जवाफ: कर्मचारी अभाव हुँदा बजेट खर्च गर्न सकेनौं
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोबिन्दप्रसाद शर्माले बिनियोजित वार्षिक बजेट खर्च हुन नसक्नुमा कर्मचारी अभाव सबैभन्दा ठूलो समस्या रहेको बताउनुभएको छ । सोमबार अर्थ समिति बैठकमा बोल्दै कृषि सचिव शर्माले मन्त्रालय र मातहतका निकायमा कर्मचारी पर्याप्त नरहेको गुनासो गर्नुभयो। 'पुँजीगत खर्च हुन नसक्नुको...






















