• भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

    दाङ । नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीका अनुसार कालीकोटको खडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईका परिवारका चार जना बिहीबार बिहान मृत फेला परेका हुन्। २४ वर्षीय धनप्रसादसँगै उनकी आमा कोकीला, दिदी नन्दकली र तीन...

  • समुन्नत र समृद्ध नेपाल निर्माणमा ल्होसारले प्रेरणा दिने छ : उपराष्ट्रपति पुन

    काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । तमु (गुरुङ) समुदायको महान् चाड तमु ल्होछार/ल्होसार–२०७८ का अवसरमा आज शुभकामना दिँदै उहाँले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर...

  • प्रधानमन्त्री देउवाद्धारा ल्होसारको शुभकामना

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागत गरी ल्होसार पर्व मनाउँदै छन् । प्रधानमन्त्री देउवाले आ...

  • म्याग्दी मिडिया सोसाईटीमा आबद्ध पत्रकारहरुको सामुहिक स्वास्थ्य बीमा

    बेनी। म्याग्दी मिडिया सोसाईटीले जिल्लाका १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य बीमाका लागि लाग्ने जनही नगद रु ३ हजार ५ सय शुल्क तिरेर स्वास्थ्य बीमा गरिए...

  • बेनी नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण(तस्बिरहरु)

    बेनी । स्थानीय स्तरमा विवाद समाधानका लागि मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईजीडी) प्राविधिक सहयोगमा सात गते देखी सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो । तालिममा डाक्टर मुक्ती रिजाल,महेन्द्र लम्साल ,बन्धुराज पौडेल कब...

  • नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अघि बढ्छ : प्रचण्ड

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अघि बढ्ने बताउनुभएको छ । राजधानीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम पछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेतृत्व चयन...

  • रामबहादुर थापा ‘बादल’ लगायतका नेतालाई गद्दार घोषणा गर्न माग

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टी छोडेर हिँडेका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका छन् । सो पार्टीको ८ औं महाधिवेशन अन्तर्गत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्दै बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् । प्...

  • बेलायतमा एकैदिनमा थपिए १ लाख ३० हजार संक्रमित

    एजेन्सी । बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एकै दिन एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा अहिलेसम्म कोभिडबा...

  • शोषित पीडित महिलाको मुद्दामा हामी गम्भीर छौँ : सांसद संग्रौला

    काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले शोषित पीडित महिलाको मुद्दामा गम्भीर रहेको बताउनुभएको छ । बुधबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर आइएमई माइग्रेसन एन्ड रेमिट समिट २०२१’ को तेस्रो सत्र ‘महिला श्रमिकका मुद्दा’ मा बोल्दै सांसद संग्रौलाले विभेदकारी अन्त गर्न छुटै नीति बनाउनु पर्ने बताउनुभयो...

  • राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छः अध्यक्ष यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । पार्टीको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)द्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ। यस विष...