बुटवल । बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्। बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बाल...
समाचार
-
-
फोक्सोमा पुगेपछि ओमिक्रोन भेरियन्ट कमजोर हुने चिनियाँ अध्ययनको निष्कर्ष
काठमाडौं । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ओमिक्रोन भेरियन्ट फोक्सोमा पुगेपछि डेल्टा भेरियन्टको तुलनामा ७ गुणाले कमजोर हुने एक अध्ययनको निष्कर्ष रहेको छ । चीनको हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले हाम्रो श्वासप्रश्वास मार्गमा ओमिक्रोन भेरियन्ट निकै वृद्धि हुने देखाएको हो ...
-
दलीय सहमतिबिना एमसीसी पास हुँदैन : सहमहामन्त्री परियार
कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको सहमति बिना पास हुन नसक्ने बताउनुभएको छ । सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी नेपालका लगि ऋण नभइ अनुदान भएकाले सबै दलको सहमतिमा पा...
-
दलको कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्यः सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सुरक्षित गर्न परमादेश भएको छ। न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले संविधान र राजनी...
-
फकाउन आइरहन्छन्, हाम्रो विरोध यथावत रहन्छ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विरोध गर्ने जनाउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजे बोलाएको बैठकअघि बस्न लागेको सत्ता गठबन्धनको बैठकमा नै एमसीसीको पक्षमा जनमोर्चा नरहेको सन्देश पुनः दिने जनाउनुभएको छ । ‘जनमोर्...
-
ह्वात्तै बढ्यो विद्युत माग, ‘पिक डिमाण्ड’ दुई हजार मेगावाट पुग्नसक्छ : घिसिङ
काठमाडौं । विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग(पिक डिमाण्ड)तीन सय मेगावाटको हाराहारीमा बढेको हो । आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत...
-
ओमिक्रोनका कारण नेदरल्यान्डमा लकडाउन
एजेन्सी । नेदरल्याण्डले ओमिक्रोनको त्रासका बीच क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ । अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा प्रत्येक घरमा दुईजना व्यक्तिलाई पाहुना लाग्न अनुमति दिइने छ । प्रधानमन्त्री मार्क रुथले यी उपायहरु अपरिहार्य भएक...
-
नेपाली क्रिकेटमा अप्रिय विवाद
काठमाडौँ । नेपाली क्रिकेटका लागि विवाद पर्यायजस्तै भैसकेको छ । खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) बीच भइरहेको पछिल्लो विवाद पनि नौलो होइन, यसमा विगतकै झल्को आउँछ । यद्यपि, यसपटकको विवादले भने अलि ठूलै रूप लिइसकेको छ । सेन्ट्रल कन्ट्र्याक्ट’ को वर्गीकरणबाट सुरु भएको विवाद अहिले खेलाडीमाथि कारबाहीसम्म पुगेको छ । वर्गी...
-
कराँची विस्फोट हुँदा प्रधानमन्त्री खानका विशेष सहयोगीसहित १५ को मृत्यु
एजेन्सी । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो । विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ । विस...
-
काँग्रेस खुलातर्फ दोस्रो दिनको मतगणना सुरु
काठमाडौँ । नेपाली काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ । खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यस...






















