• नाकामा खोप कार्ड देखाएर मात्रै प्रवेश

    मोरङ । कोरोना संक्रमणअघि पूर्वी नाकामा आउजाउ निर्बाध थियो । संक्रमणको त्रास सुरु भएपछि नाका अस्तव्यस्त बन्यो । आउजाउ निषेध गरियो । करिब दुई वर्षपछि भने यो नाका पुरानै लयमा फर्किंदै छ । सर्वसाधारणको आउजाउ पहिलाजस्तै बाक्लिएको छ । भारतीय सवारी आउने र नेपाली सवारी पारि जाने क्रम पनि बढेको छ ।   भारतीयलाई खोप का...

  • २० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

    काठमाडौं । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् । प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ...

  • एमालेले संसदीय मर्यादा उल्लंघन गर्‍यो : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले संसदीय मर्यादा उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ। पार्टीको समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणासभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै नेपालले सांसद्हरुले बोल्न पाउने अधिकारलाई हनन गर्दै संसद बैठक अवरोध गरेर एमालेले संसदीय मर्यादा उलंघन ग...

  • एमसीसी अघि नबढाउन प्रचण्डको आग्रह

    काठमाडौँ । सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलनअगाडि संसद बैठकमा पेश नगर्न आग्रह गर्नुभएको छ । सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा हुने राष्ट्रिय सम्मेलन अगाडि संसदमा एमसीसी प्रस्ताव पेश नगर्न आ...

  • मौलिक नेपाली सभ्यतालाई जीवन्त राख्नु सरकारको साझा दायित्व : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको ...

  • थप १८१ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ७२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ८९ जना नि...

  • सिन्धुलीको दुधौलीमा जंगली हात्तीले ६ घर भत्कायो

    सिन्धुली । दुधौली नगरपालिका–११ माथिल्लो पत्रिङ्गामा जंगली हात्तीले थप ६ घर भत्काएको छ । हात्तीले माथिल्लो पत्रिङ्गामा शनिबार राति ६ घर भत्काएको वडाध्यक्ष कुमार लामाले जानकारी दिनुभयो। माथिल्लो पत्रिङ्गाकाका आना सदा, जोगेन्दर सदा, शुक्र सदा, मन्जु धामी, राजु धामी र लक्ष्मी धामीको घर तीन वटाको संख्यामा आएको जंगली हात्तील...

  • काँग्रेसको खुला केन्द्रीय सदस्य : फेरि ग्रीन जोनमा गणेश लामा

    काठमाडौँ । नेपाली काँग्रेसको खुल्लातर्फ २९९३ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार विवादित पृष्ठभूमिका गणेश लामा अन्तिम ३५ भित्र स्थान बनाउन सफल हुनुभएको छ । उहाँले ११३४ मत ल्याएर ३० औं नम्बरमा आफ्नो स्थान बनाउन सफल हुनुभएको छ । यसअघि उहाँ अन्तिम ३५ बाट रिङ आउट भएकामा फेरि अगाडि आउनुभएके हो । उहाँ विजयकुमार गच्छ...

  • २९९३ मतगणना सकिँदा ३९ जनाले कटाए हजार मत, ४ जना रिङ आउट

    काठमाडौँ । नेपाली काँग्रेसको खुलातर्फ २९९३ मतगणना सकिएको छ । जसअनुसार ३९ जना उम्मेदवारले १०० मत कटाएका छन् । सर्वाधिक मत ल्याउनेमा शशांक कोइराला रहेका छन् भने उनले २४४२ मत पाएका छन् । यस्तै ३९ औँ नम्बरमा मंगल थारुले १०२४ मत ल्याएका छन् । प्राप्त मत परिणामअनुसार थारूसहित मनोजमणि आचार्य, वीरेन्द्र कुमार कनौडिया, केदार...

  • बाँदरझुलाबासीद्धारा लालपूर्जाको माग गर्दै काठमाडौंमा आन्दोलन

    काठमाडौँ । चितवन माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका छन्।आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतिघरमा लालपुर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन्। बाँदर झुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको ...