• दाङको बंगलाचुलीमा चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक

    दाङ । दाङको बंगलाचुली गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाएको छ । गाउँपालिकाको सर्वपक्षीय बैठकबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खनन् र ढुवानीमा रोक लगाउने निर्णय गरेको हो । सिमेन्ट उद्योगले नागरिक...

  • कांग्रेस सहमहामन्त्रीतर्फ तीन क्लस्टरको मतगणना जारी

    काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । आज बिहान करिब पौने ११ बजेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ । केन्द्रीय निर्वाचन समितिकाअनुसार अहिले तीनवटा क्लस्टरको मत गणना गरिँदै छ । सहमहामन्त्रीको मुस्लिम, मधेसी र खस आयतर्फको मतग...

  • प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको योजना असफल

    काठमाडौँ । प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने भनी आफैले सार्वजनिक गरेको योजनामा अर्थमन्त्री जनादर्न शर्मा असफल देखिनुभएको छ । अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट पेस गरेलगत्तै प्रत्येक महिना १० प्रतिशत खर्च गर्दै शतप्रतिशत विकास खर्च गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । सोहीअनुसार अ...

  • देउवा र प्रचण्डबीच भेटवार्ता

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रचण्डले देउवा पुन:अध्यक्ष भएकोमा औपचारिक बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विभिन्न देशमा खाली राजदुत नियुक्ति लगायत विषयमा छलफल भएको...

  • एकैपटक ३ सयभन्दा बढी राजनीतिक नियुक्ति गरिँदै

    काठमाडौँ । सरकारले कानुन परिमार्जन गरेर एकैपटक ७७ वटै जिल्लामा राष्ट्रिय भूमि आयोगको जिल्ला समिति गठन गर्ने तयारी गरेको छ, यसबाट ३ सयभन्दा बढी व्यक्तिले एकैपटक राजनीतिक नियुक्ति पाउने भएका छन् । चुनावअघि नै सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा बाँड्ने गरी आयोगले तयारी सुरु गरेको छ। तत्काल ७७ जिल्लामा जिल्ला...

  • राष्ट्रियसभा निर्वाचन : दल दर्ता गर्न १० दिनको समय

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाका एकचौथाइ सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ। संविधानबमोजिम निर्वाचनका लागि मान्यता प्राप्त गर्न दल दर्ता गराउनुपर्ने हुन्छ। त्यसका लागि आयोगले बिहीबार सूचना जारी गर्दै पुस १ देख १० गतेसम्म निर्वाचन आयोग कान्तिपथमा निवेदन दिन भनेको छ। आगामी फागुन २१ गते चार वर...

  • एमालेले पार्टी प्रवेश अभियान सञ्चालन गर्ने

    काठमाडौँ । नेकपा (एमाले)ले पार्टी प्रवेश अभियान सञ्चालन गर्ने भएको छ । प्रगतिशील र वामपन्थी शक्तिको साझा पार्टीका रुपमा एमालेको विकास गर्ने भन्दै उसले त्यसका लागि पार्टी प्रवेश अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी प्रवेश अभियान र १०औँ महाधिवेशनपछि लिइएका नीति तथा निर्णयबाट आगामी तीनै तहका निर्वाचनमा बहुमत प...

  • लुम्बिनी बसपार्कमा आगलागी हुँदा १२ वटा पसल जलेर नष्ट

    बुटवल । लुम्बिनीस्थित बसपार्कमा गत राति आगलागी भएको छ। आगलागीबाट बसपार्कमा रहेका माला पसल, रेस्टुरेन्ट, गिफ्ट हाउस, फेन्सी पसल गरी १२ वटा पसल जलेर नष्ट भएको भएका छन् । राती २ बजेबाट लागेको आगो डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागी हुँदा झण्डै ६० लाखको क्षति भएको आकलन गरिएको छ। स्थानीयले आगलागी पछि नगरपा...

  • कांग्रेस महामन्त्रीमा थापा र शर्मा निर्वाचित

    काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित...

  • बेनी खानेपानी उपभोक्ता संस्थाको २२औं वार्षिक साधारणसभा (तस्बिरहरु)

    म्याग्दी । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल नारासहित बेनी खानेपानी उपभोक्ता संस्था म्याग्दीको बुधबार सदरमुकाम बेनीमा २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सचिव राजेन्द्रकुमार श्रेष्ठले प्रगति र कोषाध्यक्ष टंकबहादुर हमालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । गत आर्थिक वर्ष २०७७÷७८ मा ...