म्याग्दी । नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले जनताको लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।प्रदेशसभा क्षेत्र (ख) निर्वाचन परिचालन कमिटीको आयोजनामा धवलागिरी गाउँपालिका वडा नम्वर २ लुलाङ र ४ मुदीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उम्मेदवार गर्वुजाले चुनाव जिते...
स्थानीय
-
-
वदर मतको दर घटाउन म्याग्दीमा नमुना मतदान
बेनी । मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा वदर मतको दर घटाउन म्याग्दीका छ वटै स्थानीय तहमा नमुना मतदान गरिएको छ । निर्वाचन कार्यालय, म्याग्दीले कात्तिक २२ देखि शुक्रबारसम्म जिल्लाका विभिन्न ठाउँमा नमुना मतदान गरेको हो । प्रदेशसभा क्षेत्र (क)को बेनी सामुदायिक मावि, रघुगंगा गाउँपालिकाको ज्ञान...
-
रसिलो म्याग्दीका लागि हसिँला खम्बिर
म्याग्दी । म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा 'खम्वीर' को नाम सबैभन्दा बढी चर्चित छ । बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रया...
-
बाम–लोकतान्त्रिक गठबन्धनको आमसभा, ५ बर्षका लागि अन्नपूर्णको विकासको जिम्मा दिन मतदातालाई अपिल
बेनी ।मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम लोकतान्त्रिक गठबन्धनले बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले यसअगाडी निर्वाचित भएर गएका जनप्रतिनिधिले उत्तरी म्याग्दीको विकासमा कुनै च...
-
‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ : बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ वडा पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई सम्बोधन गर्दै उम्मेदवारहरुले अन्नपूर्ण गाउँपालिकामा पर्यटन, जलविद्युत र पूर्वाधा...
-
जनप्रिय माविको नवनिर्मित भवन उद्घाटन (फोटो फिचर)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन उद्घाटन गरिएको छ ।गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उद्घाटन गरिएको हो । नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्...
-
अर्मन र रत्नेचौरमा एमालेको चुनावी सभा
म्याग्दी । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ ।सोमवार म्याग्दीको मंगला गाउँपालिका -५, अर्मन र बेनी नगरपालिका -१, रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्...
-
एमाले म्याग्दीको भकुण्डे र बाबियाचौरमा चुनावी सभा
बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) जिल्लाको विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरा, भकुण्डे तथा मंगला गाउँपालिका–२, बाबियाचौर र हिदीमा चुनावी कार्यक्रम आयोजना गर...
-
‘उमेरले युवा,व्यवहारमा परिपक्क’ रेशम जुग्जाली
म्याग्दी । रेशम जुग्जाली (सुविन) म्याग्दीका लोकप्रिय युवा नेता हुन् । उनी आगामी मंसिर ४ गते हुन लागेको चुनावमा पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार छन् । लोकप्रीयता, जनतासँगको सम्बन्ध, जनयुद्धकालदेखिनै माओवादी आन्दोलन र संगठन विस्तारमा योगदान गरेका जुग्जाली ३९ ...
-
‘अबको पाँच वर्ष म्याग्दी विकासमा स्वर्णयुग बनाउँछौ,’– गठबन्धनका उम्मेद्वार(तस्बिरहरु)
बेनी । आगामी ४ मंसिरमा प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि म्याग्दीमा पाँच दलीय गठबन्धनका उम्मेद्वारले अबको पाँच वर्ष म्याग्दीको विकासका लागि स्वर्ण युग बन्ने घोषणा गर्नुभएको छ । बेनी नगरपालिकाको रत्नेचौर, अर्जम, भकुण्डे र भकिम्लीमा शनिवार गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा उम्मेद्वारहरुले निर्वाचनपछि बन्...