दाङ । तुलसीपुरका एक युवक प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्।तुलसीपुरको पुरानो मानपुर ६ घर भई हाल तुलसीपुर उपमहागरपालिका वडा नं. ६ हात्तीखौवामा डेरा गरी बस्ने राजेश नेपाली ब्राउन सुगरसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरीले नेपालीलाई मंगलब...
अपराध
-
-
प्रहरी हत्याका आठ अभियुक्त कारागार चलान
धनगढी । धनगढीको जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको अभियोग लागेका ९ मध्ये ८ जना कारागार चलान भएका छन् । एक व्यापारी भने धरौटीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टका अनुसार पक्राउ गरी मुद्दा चलाइएका धनगढी–१० का ३१ वर्षीय रोहि...
-
मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित
काठमाडौं । नेपाल प्रहरीका दुई उपररीक्षक (एसपी) निलम्बनमा परेका छन् । आफू मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा दुई एसपी निलम्बित भएका हुन् । एसपीहरु विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा उनीहरुले अनियमितता गरेको आरोप छ ...
-
बाल यौन दुराचारमा संलग्न फ्रान्सेली नागरिक पोखराबाट पक्राउ
काठमाडौं । बाल यौन दुराचारमा गरेको आरोपमा एकजना फ्रान्सेली नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखरा महानगरपालिका–१७ बिरौता पावर हाउस फुर्सेखोला बगरबाट क्रिस्टियन सर्ज हेनरी नौगारेटलाई पक्रेको हो । मंसिर १५ मा पक्राउ गरिएका ६० वर्षीय नौगारेट अवकास प्राप्त इन्जिनियर हुन् ...
-
प्रहरी निरिक्षक शर्मा विरुद्ध बहुबिवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी
म्याग्दी । म्याग्दीको सदरममुकाम बेनीकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान ध्रुव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिनुभएको छ । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल मार्फत न्यायको अपिल गर्नुभएकी शर्माले मंगलवार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहे...
-
रौतहटमा ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
रौतहट । रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन भन्ने ४५ वर्षीय तेजनारायण दासलाई गएराती प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि लुकिछिपी बसेका र सोमबार साँझ आफ्नै गाउँमा जन्ती हेर्न घरबाट बाहिर निस्किँदा दासला...
-
बेपत्ता किशोरको हत्यामा संलग्न तीन जना पक्राउ
इटहरी । बेपत्ता भएको चार दिनपछि सुनसरी दुहवीका एक किशोरको शव फेला परेको छ। सोमबार बिहान उनको शव फेला परेको हो। मंसिर १० गतेदेखि वेपत्ता भएका दुहवी –२ बीरगाँउका १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ। उनको शव सोही वडाको अरुण वनस्पति उद्योगको प्रांगनमा फला परेको प्रहरीले बताएको छ। सुजन साथीको घर...
-
कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
धनगढी । कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। पिडित पक्षले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेको बिष्ट...
-
धरानबाट ब्राउन सुगरसहित २ जना पक्राउ
सुनसरी । अवैध लागु पदार्थ ब्राउनसुगरसहित दुई युवा धरानबाट पक्राउ परेका छन । धरान–३ का रेहान अन्सारी र विक्की श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ८ सय ८५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । प्रहरीले रेहानलाई ३५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको आधारमा सोधपुछ गर्दा विक्कीबाट खरिद गरेको जा...
-
मैतीदेवीबाट सालकको खपटासहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौ...


















