नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ। उनीहरूलाई सात किलो गाईको मासु, हड्डी र छाला...
अपराध
-
-
जग्गा हेर्ने निहुँमा लुटपाट, तीनजना पक्राउ
काठमाडौँ । जग्गा हेर्ने बहानामा कुटपिट गरी चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई बौद्धबाट पक्रेको हो । गत बुधबार अर्थात २१ असोजमा भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीनजनाको कुटपिटबाट स्थानीय व्यापारी समेत रहेक...
-
पाँच वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने एक पक्राउ
सिरहा । नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैँचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहर...
-
हत्याका तीन आरोपित १६ दिनपछि पक्राउ
सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनक...
-
सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने आठ जना पक्राउ
कास्की । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हीराबहादुुर तामाङ, म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० व...
-
तत्कालिन मधेस मुक्ति टाइगर्स समूहका साह हत्या आरोपमा पक्राउ
काठमाडौँ । महिलाको हत्या गरी फरार रहेका तीनजना पक्राउ परेका छन् । २०७७ असोज १० गते राती आफ्नो घरमा एक्लै बसिरहेको अवस्थामा सप्तरी तिरहुत गाउँपालिका–मैनाकडरीकी ५० वर्षीय दाईमन देवी यादवको हत्या भएको थियो । हत्यापश्चात उनीहरु गाउँमै लुकिछिपी बस्दै आएका थिए । यादवको हत्यामा संलग्न आरोपीहरु सोही ठाउँका २१ वर्षीय अजय कुमार...
-
ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ
तुलसीपुर । ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा निवासी ५१ वर्षीय टेकबहादुर केसीलाई रोल्पा जिल्लावाट पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । २०६१ साल चैत २९ गते केसीविरुद्ध सर्वोच्च अदालतले कर्तव्य ज्या...
-
मंगल तामाङको हत्यामा संलग्न सुवास सुनार ८ वर्षपछि पक्राउ
बनेपा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । हत्यामा संलग्न बेथानचोक गाउँपालिका ४ का २२ वर्षीय सुवास सुनारलाई बनेपा ईलाका प्रहरी कार्यालयका प्रमुख निरीक्षक योगेन्द्र तिमिल्सिना...
-
अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोह पक्राउ
काठमाडौँ । अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीका अनुसार उक्त गिरोहले भूमिसुधार मन्त्रीको नाम भजाउँदै ठगी गर्ने योजना बनाएको थियो । ‘आफूहरु उक्त आयोगको पदाधिकारी हौं’ भन्दै पोखरा महानगरपालिका– १४ भोटेको चौतारामा रहेको ३०० रोपनी जग्गा सुकु...
-
गोलन्जोरका वडा अध्यक्षमाथि स्थानीय कुटेको आरोप
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडा अध्यक्ष दौलत कार्कीमाथि स्थानीय कुटेको आरोप लागेको छ । शनिवार गाउँमा आयोजित एउटा भोजमा सहभागी हुँदा कुटपिट भएको भन्दै स्थानिय ध्रुवबहादुर कार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी गरेका छन् । ध्रुव कार्कीको काठमाडौं न्यूरो अस्पतालमा उपचार भइरहेको छ । प...