• हुलाकी राजमार्गको ६५ प्रतिशत निर्माण सम्पन्न

    काठमाडौँ । तराई–मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ६५ प्रतिशत सम्पन्न भएको छ । तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म वित्तीय प्रगति ७० प्रतिशत पुगेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । आर्थिक २०६५/६६ मा आयोजना निर्माण थालनी गर्दा आव २०७४/७५...

  • स्रोत नखुलेको २७ लाख नगदसहित दुईजना पक्राउ

    नवलपरासी । बर्दघाट नगरपालिका-१२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रूपैयाँ र १८ लाख ५० हजार नेपाली रूपैयाँसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्हिनन्दन गाउँपालिका-२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारत उत्तर प्रदेश महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खा...

  • सहकारी बैंकको चेक क्लीयरिङ्ग नहुने नियम खारेज गर्छु :अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गर्नुभएको छ । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । “चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भ...

  • जलविद्युतले बदलिएको गाउँ ‘नारच्याङ’

    म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् । निर्माण भएका र निर...

  • गोरु काटेको अभियोगमा छ जना पक्राउ

    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँ...

  • ओली सरकारका जनविरोधी निर्णय देउवा सरकारले खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

    काठमाडौं । प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ उहाँले भन्नुभयो, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले ग...

  • बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–३ बासुदेवमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१५ का ४१ वर्षीय लालबहादुर चौ...

  • धनुषाको एक विद्यालयको ३२ वटा कम्प्युटर चोरी

    जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित विद्यालयको ३२ वटा कम्प्युटर चोरी भएको छ। जनप्रिय माध्यमिक विद्यालयको ढोका फोडेर गएराति ३२ वटा कम्प्युटर चोरी भएको प्रहरीले जनाएको छ। विभिन्न संघ संस्थाले विद्यार्थीलाई अध्ययनका लागि दिएको दुइटा ल्यापटपसहित ३२ वटा कम्प्युटर चोरी भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले ज...

  • वडा कार्यालयबाट चोरी भएका सामानसहित दुईजना पक्राउ

    सुनसरी। धरान उपमहानगरपालिका-१६ को वडा कार्यालय भवनबाट चोरी भएको विभिन्न सामानसहित दुईजनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शंकर साह र सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष भुजेल रहेका छन् । उक्त वडा कार्यालयको कम्प्यूटर, झोला, कपी पेन्सिल, पारा सिटामोल लगायत...

  • बिना निष्कर्ष सकियो कार्यदलको बैठक, दिउँसो ४ बजे पुनः बस्ने

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक १२ बजे सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठक संसद् बैठक भएकाले पुनः अपरान्ह ४ बजे बस्नेगरी बिना निष्कर्ष सकिएको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो । सरकारले गर्ने न्यूनतम साझा कार्यक्रमलाई अपरान्ह बस्ने बैठकले अन्तिम रुप दिएर शीर्ष नेतालाई प्रतिवेदन...