• १३ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा एक युवक पक्राउ

    काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको कटारी नगरपालिकाबाट एकजना युवकलाई पक्राउ गरेको छ । कटारी नगरपालिका–४ सिम्ले घर भएका ३० वर्षीय दिनेश दनुवारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दनुवारले १३ वर्षीया बालिकालाई निर्माणाधीन घरमा लगेर बलात्कार गरेको बताइएको छ । छिमेकीक...

  • जसपा विवादमा रेशम चौधरी तटस्थ !

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवादमा हस्ताक्षर सनाखत गर्ने डिल्लीबजार कारागारबाट निर्वाचन आयोग आएका कार्यकारिणी समिति सदस्य रेशम चौधरी तटस्थ बसेका छन्। उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्‍याइएको हो। यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको ...

  • राजश्व छलीको सामानसहित २ जना पक्राउ

    काठमाडौँ । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रहरीले राजश्व छलेर सामान लिएर आएको ट्रकसहित २ जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौं आएको ना.४ख ८४९६ नम्बरको ट्रकसहित २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेशकुमार बस्नेतले बताउनुभयो। महानगरीय प्रहरी वृत्त कालिमाटीले ट्रक चा...

  • कोरोना सङ्क्रमणबाट काँग्रेस नेता घिमिरेको निधन

    काठमाडौं । नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ । ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत थिए। ने...

  • शाहिद अफ्रिदीले नेपालमा ईपीएल क्रिकेट खेल्ने

    काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनि...

  • काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा

    काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कलेजमा नयाँ व्यवस्थापन आएपछि विगतमा खाइपाइ आएको सेवा सुविधा कटौती भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नयाँ व्यवस्थापनले पुरानो कर्मचारी विनियम खारेज गरेर नयाँ लागू गरेको र त्यसमा कर्मचारीको सेवा सुविधा कटौती गरिएको कर्मचारीहरुल...

  • सनाखत गर्न रेशम चौधरी निर्वाचन आयोगमै जाने

    काठमाडौं । जेलमा रहेका जसपा नेता रेशम चौधरी निर्वाचन आयोगमै उपस्थित भएर हेड-काउन्टमा सहभागी हुने भएका छन् । यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएका थिए । त्यसपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो । ...

  • ब्राउन सुगरसहित एक युवक पक्राउ

    दाङ । दाङ तुलसीपुरका एक युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ घर भई हाल तुलसीपुर ६ मा डेरा गरी बस्ने २७ वर्षीय राजकुमार वली आइतबार बेलुका पक्राउ परेका हुन्। दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार वली आइतबार बेलुका ७ बजेतिर तुलसीपुर १३ दमारगाउँबाट पक्राउ परे...

  • उपेन्द्र यादवको पक्षमा ३४ सदस्यले गरे सनाखत

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्म ३४ जनाले हस्ताक्षर गरिसकेका छन् । उनले रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको जानकारी गराए । जसपाको केन्द्रीय कार्यक...

  • लागू औषधसहित पर्सामा एक युवक पक्राउ

    काठमाडौं । लागू औषधसहित पर्सामा एकजना युवक पक्राउ परेका छन् । ६०० एम्पुल इन्जेक्सनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३४ रामगढवाका २६ वर्षीय अफरोज मियाँ अन्सारी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको मोटरसाइक (क्यूआरटी) टोलीले इनर्वागाउँ चौताराबाट अन्सारीलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो । चे...