काठमाडौं । सार्वजनिक यातायात क्षेत्रका चालक र सहचालकले पनि कोभिड खोप पाउने भएका छन्। सरकारले चीनबाट आएको खोप उनीहरुलाई उपलब्ध गराउने निर्णय गरेको हो। जोखिममा रहेर काम गर्ने श्रमिकलाई खोपको व्यवस्था गरेकोप्रति नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , ‘हाम...
समाचार
-
-
राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपति भण्डारीले मंगलबार (आज) संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । आजै देउवाले प्रधानमन्त्री पद तथा गोपनियताको सपथग...
-
महान्यायाधिवक्ता बडालद्धारा राजीनामा
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको छ । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री परिवर्तन हुने भएपछि महान्यायाधिवक्ता बडालले राजीनामा दिनुभएको हो । बडालले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् । महान्यायाधिवक्ता बडालको आजै बिदाइ हुनु...
-
पहिलो चरणमा तीनजना मन्त्री बनाउने देउवाको प्रस्ताव
काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । उहाँले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव...
-
पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ
धनगढी । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बाल...
-
सिरहामा हतियारसहित दुई जना पक्राउ
सिरहा । हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जाँच गर्दा दुव...
-
माओवादीका मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई
काठमाडौं । नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो । बैठकपछि एक नेताले रातोपाटीलाई भने, ‘सरकार...
-
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ना४त १५०७ नम्बरको ६याक्टर राति ११:५५ बजेको समयमा देवाही गोनाही नगरपालिका-४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरमा सवार ४ जनामध्ये कवीन्द्र पटेल र गोविन्दा पटेलको घटनास्थलमै मृ...
-
ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय...
-
पाल्पाको निस्दी गाउँपालिका-४ का वडाध्यक्षको निधन
बुटवल । पाल्पाको निस्दी गाउँपालिका वडा नंं ४, मित्यालका वडा अध्यक्ष न्योबहादुर सुनारीको मृत्यु भएको छ। वडा अध्यक्ष सुनारीको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा मृत्यु भएको हो। वडा अध्यक्ष सुनारीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। सोमबार अस्पताल भर्न...






















