• इराकको कोभिड अस्पतालमा आगलागी : ५० जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिनाअघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिक...

  • दाङमा एक युवकमाथि खुकुरी प्रहार

    दाङ । दाङमा जिम क्लबभित्र एक युवामाथि खुकुरी प्रहार भएको छ। मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दोघरेस्थित केएम जिम क्लबमा खुकुरी प्रहार हुँदा तुलसीपुर ५ रानी जरुवाका २३ वर्षीय विशाल सुनार घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले पुरानो रिसिबीका कारण घटना भएको प्रारम्...

  • कोरियामा नेपाली मजदुरको तलब अब न्यूनतम दुई लाख

    दक्षिण कोरिया । दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रतिघण्टाको ज्याला आठ हजार ७२० को...

  • हुम्लाको खार्पुनाथ गाउँपालिकाका दश घरधुरी पहिरोको उच्च जोखिममा

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीको झोबन्ना र भात्खानका गरी १० घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा छन् । दुई दिनको लगातारको वर्षाले झोबन्नाका छ र भात्खानका चार वटा घर उच्च जोखिममा रहेको स्थानीयवासी हरिबहादुर रावलले बताउनुभयो । मङ्सिरदेखि चैतसम्म बसोबास हुने यस क्षेत्रमा गाउँको माथि पट्टिबाट पहिराको लेदो...

  • मकवानपुरमा दुई पुरुषको शव फेला

    मकवानपुर । मकवानपुरका फरक दुई स्थानमा आज बिहान दुई पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहान करिब ५ः३० बजेको समयमा बकैया गाउँपालिका–३ स्थित बकैयाखोला पुलको रडमा सलको पासो लगाई झुन्डिएको अवस्थामा दाङ बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ वर्षीय भीम बहादुर खत्री...

  • रुपन्देहीमा नगदसहित ११ जुवाडे पक्राउ

    बुटवल । रुपन्देहीको कोटहिमाईमा प्रहरीले १ लाख ६८ हजार नगद सहित ११ जुवाडे पक्राउ गरेको छ । सूचनाका आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्ने जुवाडेहरुमा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका ३ का मोहमद लाडले अन्सारीको घरमा जुवा ख...

  • ओलीका समर्थकहरुले जलाए प्रधानन्यायाधीशको पुत्ला

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको काठमाडौंमा पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको नेकपा एमालेका युवा नेता म...

  • प्रतिगमनकारीलाई दण्डित गरौं : डा. भट्टराई

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनकारीलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रतिनिधिसभाबाट स्थीर सरकार दिन लाग्नुपर्ने धारणा राख्नुभएको छ । भट्टराईले प्रधानमन्त्री केपी...

  • थप २३७० जनामा कोरोना संक्रमण , १८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ८९ आरटी पिसिआर र ३ हजार ८ सय ९५ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ३ सय ७० जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५७ हजार १ सय ३९ जनामा र एन...

  • भरतपुरमा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फेला

    .नारायण अधिकारी चितवन । भरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भेरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइए...