• वडा अध्यक्ष शेरचनद्वारा ब्यक्तिगत रुपमा साढे चार लाख रुपैयाँ बढीको खाद्यान्न बितरण

    तुलप्रसाद पुनओखरबोट , शनिबार बैशाख २० गते ।म्याग्दीको मालिका गाउँपालिका-४ का वडा अध्यक्ष दिलिपकुमार शेरचनले ब्यक्तिगत रुपमा वडा भित्रका अति बिपन्न,दलित तथा एकल महिलाका परिवारलाई खाद्यान्न बितरण गर्नुभएको छ । वडा अध्यक्ष शेरचनले  लकडाउनबाट प्रभावित परिवारलाई ब्यक्तिगत रुपमा  चार लाख  ५० हजार रुपैयाँ मुल्य  बराबरको दैनि...

  • महोत्तरीमा अज्ञात रोगले मर्नेको संख्या ११ पुग्यो

    महोत्तरी ,शनिबार बैशाख २० गते । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयल...

  • अन्नपुर्णको हिमपहिरोमा हराइरहेका सातै जनाको शव ३ महिनापछि फेला

    काठमाडौँ,शनिबार बैशाख २० गते । कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ । गत वर्षको माघ ३ गते अन्नपूर्ण गाँउपालिका वडा नं ११ मा पर्ने हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा तीनजना नेपाली गाईड तथा चारजना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए । तस्विर : आकाश गुरुङ ...

  • अन्नपुर्णको तल्लो शिख देखि घिर्वाङ जोड्ने सडक निर्माण

    सेते तिलीजा पुनशिख,शनिबार वैशाख २० गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा लकडाउन(बन्दाबन्दी)कै बीचमा सडक निर्माण भएको छ । शिखको तल्लो गाउँदेखि घिर्वाङ जोड्ने सडक निर्माण भएको हो । वैशाख पहिलो हप्ता सुरु भएको सडक निर्माण कार्य यसै हप्ता सम्पन्न भएको छ । स्थानीय स्तरमा उपलब्ध उपकरण (डोजर र मजदुरं)परिचालन गरेर सडक न...

  • उत्तर कोरियाका सर्वोच्च नेता किम सार्वजनिक

    सोल,शनिबार बैशाख २० गते । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबारे विभिन्न हल्ला चलिरहेकै बेला २० दिनपछि उनी एउटा सार्वजनिक कार्यक्रममा देखिएका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा शुक्रबार नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको उत्तर कोरि...

  • पाण्डे मेडिकलद्धारा नगरपालिकालाई एक लाख बढीको औषधी सहयोग

    बेनी ,शुक्रबार वैशाख १९ गते । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका स्थित न्युरोडमा रहेको पाण्डे मेडिकल हलले बेनी नगरपालिकालाई औषधी सहयोग गरेको छ । पाण्डे मेडिकल हलले नगरपालिकालाई एक कार्यक्रमका विच शुक्रबार एक लाख सात हजार ४ सय रुपैयाँ मूल्य बराबरको औषधी सहयोग गरेको हो । पाण्डे मेडिकल हलका सञ्चालक प्रमोद महतो र ब...

  • बेनी नगरपालिकाद्धारा लकडाउनले रोकिएका विकास निर्माणलाई निरन्तरता

    बेनी ,शुक्रबार वैशाख १९ गते । म्याग्दीको बेनी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनमा रोकिएका साना तथा ठुला विकास आयोजनालाई निरन्तरता दिएको छ । नगरपालिकाले शुक्रबार सरोकारवालाहरुसंग छलफल गरेर स्थानीय स्तरमा उपलब्ध मजदुर र उपकरण परिचालन गरेर कोभिड–१९ को मापदण्ड अनुसार सुरक्षा सतर्कता अ...

  • थप दुई जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ५९ पुग्यो

    काठमाडौं,शुक्रबार बैशाख १९ गते । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँकेमा एक र रूपन्देहीमा एक गरी दुई जना कोरोना संक्रमित भेटिएका हुन्। नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्।दुवैको स्वास्थ्य अवस्था सामान्य छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग...

  • एसईई परीक्षा जेठ अन्तिम साता गर्न सिफारिस

    काठमाडौं,शुक्रबार बैशाख १९ गते । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्...

  • वडाध्यक्षमाथि गोली प्रहार

    कपिलवस्तु ,शुक्रबार बैशाख १९ गते । कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ। कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ। खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो। दुई ज...