थप ५७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं,मंगलबार बैशाख ३० गते । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नयाँ पुष्टि भएको संक्रमितहरु सबै पुरुष हुन् ।

उनीहरु कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र पर्साका ३९ जना, बाराका १ जना छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार