सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैलाई जिताउन वा हराउनका लागि गठबन्धन नबनाइएको तर्क गर्नुभएको छ । वीरेन्द्रनगरको पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको दाबी गर्नुभयो । उहाँले केपी शर्मा ओलीको दम्भका कारण पटकपटक संसद विघटन गरिएको ...
समाचार
-
-
व्यावसायिक आचरण र निष्ठामा प्रतिबद्ध : नेपाल बार
काठमाडौँ । नेपाल बार एसोसिएसनले आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामा समेत प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्ने शुभकामना व्यक्त गरेको छ । कानुन दिवसका अवसरमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपा...
-
कांग्रेसले बनाएको नीतिको ब्याज र साउँ खाने पार्टी एमालेः प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले झूठ बोलेको आरोप लगाएको छ । ओलीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ६७ बुँदे अपिलमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै सोमबार पार्टी कार्यालयमा आयोजित काउन्टर पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले ओली झूठको पुलिन्दा भएको आरोप लगाउनुभएको हो । प्...
-
अधिकृतको जागिर छाडेर वडाध्यक्ष उम्मेदवार
इलाम । अधिकृत तहका सरकारी जागिरे तीर्थराज आचार्य जागिरबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बन्नुभएको छ । उहाँले सूर्योदय नगरपालिका वडा १३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । आचार्य आइतबारेस्थित मेची आयुर्वेद अञ्चल अस्पतालको वरिष्ठ कविराज निरीक्षक अधिकृत (सातौं) पदमा कार्यरत थिए। ‘समाजसेवा गर्ने चाहना पहिल्...
-
कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु
ताप्लेजुङ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहण गर्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ बर्षिय नारायणन् इलाएर रहेका छन्। ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको करिव ८ हजार २ समय मिटर उचाइमा पुग्दा उनको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएस...
-
एमाले कार्यकर्ताले गरे राप्रपा उम्मेदवारमाथि कुटपिट
काठमाडौं । राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवार...
-
न्यायपालिकामा हुनसक्ने विकृति पहिचान गरी नियन्त्रण गर्न आवश्यक : कामु प्रधानन्यायाधीश
काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ । कानुन दिवस २०७९को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले न्यायपालिका प्रतिको जनताको आस्था र...
-
चार म्यादी प्रहरीको मृत्यु, एक जनाले गरिन् आत्महत्या
काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी हुन् । ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको चौत...
-
गठबन्धनसँगै कुनै सिद्धान्त छैन, एमालेविरुद्ध मोर्चाबन्दी मात्रै हो : पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनको कुनै विचार, सिद्धान्त नभएको बताउनुभएको छ । आइतबार नेकपा एमाले त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनको कुनै राजीतिक मान्यताहरु नभएको केवल एमालेविरुद्ध मोर्चाबन्दी खडा भएको बताउनुभयो । ...
-
गठबन्धनले हार स्वीकार्यो : पौडेल
चितवन । नेकपा (एमाले)को स्थायी कमिटी सदस्य सीता पौडेलले गठबन्धन दलका नेताहरू भरतपुरमा आएर स्याल हुइँया गरेर गएको टिप्पणी गर्नुभएको छ । नेकपा एमाले चितवनले नारायणगढको क्याम्पा चौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धन दलका नेताहरूलाई स्यालको संज्ञा दिनुभयो । ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुना...