• छिटो अधिवेशन गर्न नेविसंघको आग्रह

    काठमाडौँ । नेपाल विद्यार्थी संघले विधिवत र लोकतान्त्रिक प्रक्रियाबाट अधिवेशन गर्न अनुरोध गरेको छ । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा पुगेका उपत्यकाभित्रका नेविसंघ आवद्ध विद्यार्थीहरुले छिटोभन्दा छिटो संघको अधिवेशन गर्नका लागि अनुरोध गरेका हुन् । उनीहरुले रिक्त र अपूर्ण रहेको संघको केन्द्रीय समिति पूर्णरुपमा ग...

  • निर्मल लामा स्मृति प्रतिष्ठानद्वारा वीर अस्पताललाई आइसीयू बेड हस्तान्तरण

    काठमाडौँ । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० वटा आइसियू बेड हस्तान्तरण गरेको छ । प्रतिष्ठानको तर्फबाट सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले वीर अस्पताललाई ३० वटा आइसियू बेड हस्तान्तरण गर्नुभएको हो । ...

  • ३८ दशमलव ५ प्रतिशत रकम खर्चबारे एमसीसी सम्झौता मौन : रावल

    काठमाडौँ । नेकपा (एमाले)का नेता डा.भीम रावलले कुल रकममध्ये ३८ दशमलव ५ प्रतिशत रकमकाबारे एमसीसी सम्झौता मौन बसेको बताउनुभएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रहितविपरीत रहेकाले सदनबाट पारि गर्न नहुने भन्दै सोमबार पत्रकार सम्मेलन गरेर रावलले एमसीसी सम्झौतामा कुल रकमको ३८ दशमलव पाँच प्...

  • एमसीसी प्रस्ताव पास गर्न प्रधानमन्त्रीको दबाब

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थाल्नुभएको छ । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय माग्नुभएको छ । स्र...

  • नेपाल आयाल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

    काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशक बन्नका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो । आवेदन दिनेहरुमा उद्योग विभागका पूर्वमह...

  • विगतको सरकारको दायित्व हामीले व्यहोर्नुपरेको छ : मुख्यमन्त्री पोखरेल

    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ। सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री...

  • प्रदेश १ मा मन्त्रालय फुटाएर १२ पुर्‍याइयो

    काठमाडौँ । पाँच दलील गठबन्धनलाई भागबन्डा मिलाउन प्रदेश नम्बर १ का मन्त्रालय फुटाएर १२ पुर्‍याइएको छ ।आइतबार बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले ७ बाट फुटाएर मन्त्रालयको संख्या १४ पुर्‍याएको हो ।तर मन्त्रालय फुटाउन मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने निर्णयबारे सरकारका कोही अधिकारी बोलेका छैनन...

  • ब्राजिलमा बाढी र पहिरोका कारण १८ जनाको मृत्यु

    एजेन्सी । ब्राजिलमा दुई दिन यतादेखि भिषण रुपमा बाढी आएको छ। बाढी पहिरोमा परी अहिलेसम्ममा १८ जनाको ज्यान गएको बताइएको छ। यहाँको बाढीका कारण अरु पनि कैयौँ व्यक्ति विस्थापित भएका छन्। बाढीले मृत्यु हुनेको संख्या अहिलेसम्म १८ पुगेको अधिकारीहरुले जनाएका छन्। ब्राजिलको साओपाओलो शहर सबैभन्दा बढी प्रभावित रहेको छ। सो शहरमा ...

  • बञ्चरो प्रहार गरी बुबाको हत्या

    काठमाडौँ । कञ्चनपुरमा आफ्नो पिताको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी झगडामा रामविलासले बञ्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प...

  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको स्रोतले बतायो । सत्ता गठबन्धनबीच एमसीसीका विषय बहस हुँदै आएको छ । प्रधानमन्त्री दे...