विराटनगर । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यहीँ पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली संकलन अभियान चलाइएको थियो। सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार...
समाचार
-
-
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या
काठमाडौँ । रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्। रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का को घाटी थिचेर हत्या गरेका हुन्। गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प्रहरी प्रमुख...
-
मल खरिदमा भ्रष्टाचार, कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहीन डीएपी मल खरिद गरेको अभियोगमा कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । मल खरिदमा भ्रष्टाचार भएको भन्दै एक अर्ब रुपैयाँ भन्दा बढी बिगो मागसहित विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । कृषि सामग्री लिमिटे...
-
निर्मला पन्त प्रकरणः एक भारतीयको डीएन परीक्षण
काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा एक जना शंकास्पद तर बेपत्ता भएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता व्यक्तिलाई प्रहरीले हालै नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी क...
-
कर्णालीबाट माओवादी केन्द्रमा २९ जना केन्द्रीय सदस्य, मुगु शून्य
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रले यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लाबाट केन्द्रीय सदस्यमा कुल चयन गरेको हो । जसमध्ये सबैभन्दा बढी जाजरकोटबाट शक्तिबह...
-
ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु (तस्बिरहरु)
ओखरबोट । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ४ स्थित ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल मगर संघ इकाई समिति ओखरबोटको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबारदेखि उक्त भाषा प्रशिक्षण सुरु भएको हो । भाषा प्रशिक्षणको वडा अध्यक्ष दिलिपकुमार शेरचनले इकाई समितिको सभाहलमा एक कार्यक्रमका विच उद्घा...
-
थप २१६ जनामा कोरोना संक्रमण, २ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ३१जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ९ ज...
-
शान्तिपूर्ण आन्दोलनमा दमन भयो : राउत
धनुषा । जनमत पार्टीका अध्यक्ष सीके राउतले शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले दमन गरेको बताउनुभएको छ । 'शान्तिपूर्ण किसान आन्दोलनमा प्रहरीले गोली चलाएका छन्', अध्यक्ष राउतले भन्नुभयो, 'शान्तिपूर्ण आन्दोलनमा दमन भयो । किसानको आन्दोलन थप सशक्त हुन्छ ।’ धनुषाको गोदारमा प्रहरीसँगको झडपमा घाइते कार्यकर्तालाई भेट्न अस्पत...
-
अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने कलेजहरू...
-
सहमति र सहकार्यबाट मात्रै पार्टी गतिलो बन्नेः महाधिवेशन प्रतिनिधि
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा महाधिवेशनहरुले जोड दिएका छन्। पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र जारी छ। शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक कार्यतालिका अनुसारको प्रक्...






















