• जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम

    काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बुधबार बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिनुभएको छ । उहाँले प्रधानन्यायाधीश जबाराको राजी...

  • प्रकाशमानलाई काठमाडौं बाहिरका मान्छेले चिन्दैनन् : कोइराला

    काठमाडौँ । कांग्रेस महामन्त्री शशांक कोइरालाले आसन्न महाधिवेशनमा सभापतिमा देउवालाई पराजित गर्न नेता कृष्णप्रसाद सिटौलासहित संस्थापनइत्तर समूहको एकल उम्मेदवारी हुनुपर्ने बताउनुभएको छ । ‘रामचन्द्रजी त एकचोटि लडिसक्नुभएको छ । अब सिटौलाजीलाई पनि हाम्रो टिममै तान्नुपर्‍यो । किनभने सिटौलाजीसँग पनि धेरै मान्छेहरु छन...

  • धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

    उदयपुर । लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । सन्तबहादुर राईले श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार राति २३ः३० बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद ...

  • सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास छ : प्रचण्ड

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक(दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताउनुभयो । महोत्तरीको रामगोपालपुर नगर...

  • गण्डकी प्रदेश सरकारको अनुरोधः पोखरालाई पर्यटकीय राजधानी बनाऔं

    पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउन दोश्रोपटक संघीय सरकारलाई अनुरोध गरेको छ। गण्डकी प्रदेशको कात्तिक २९ गते बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो। यसअघी पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघ स...

  • जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा

    गलकोट । पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन्। राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ। कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ। जातीय आधारमा जनजाति र दलितलगायतको पहिचानका आ...

  • सर्वोच्चमा अदालतमा तोकियो मुद्दामा पेसी, प्रधानन्यायाधीशले तोकेनन् आफूलाई इजलास

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोकेका छन्। उनले आफ्ना लागि कुनै पनि इजालास तोकेका छैनन्। ती पेसीमध्ये सात संयुक्त र दुई एकल इजलास रहेको छ। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको...

  • कर्मचारीले लगाए जानकी मेडिकल कलेजमा ताला

    जनकपुरधाम । आन्दोलनरत कर्मचारीले जानकी मेडिकल कलेजमा तालाबन्दी गरेका छन्।कलेज प्रशासनसँग भएको सम्झौता कार्यान्वयन गर्न दिएको १५ दिने अल्टिमेटमको म्याद सकिएपछि शैक्षिक क्रियाकलाप ठप्प पार्ने भन्दै कलेजको 'साइन्स'संकायतर्फ ताला लगाएका हुन्। कलेजमा वर्षौदेखि भइरहेको अन्याय र श्रमशोषण समबन्धमा समबन्धित सबै निकायलाई पटकप...

  • आगलागी पीडितका लागि राहत बोकेर कर्णालीका मुख्यमन्त्री मुगुमा

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आगलागीबारे स्थलगत अनुगमन गर्न मुगु जानुभएको छ । उहाँ राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधवार बिहान मुगु जानुभएको हो । तत्कालीन राहत सामग्रीहरू टेन्ट, लत्ताकपडा, भाँडा काठमाडौंबाटै ल्याईएको छ। सुर्खेतबाट खाद्यान्न र रेडक्रसको राहत सामग्री लगिएको मुख्यम...

  • न्यायालय विवादमा सरकार मूकदर्शक भएर बस्न मिल्दैन : सिंह

    काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने बताउनुभएको छ । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधानसम्मत तरिकाले नै समाधान गर्नुपर्ने बताउनुभएको हो । एक–दुई जना व्यक्तिका कारण सम्पूर्...