काठमाडौँ । रौतहटमा कोरोना संक्रमणका कारण एउटै नगरपालिकाका दुई वडाअध्यक्षको निधन भएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण निधन भएको हो । करिब एक महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाडौमा निधन भएको हो। घ...
सुरक्षा
-
-
हेटौंडा अस्पतालमा थप २ संक्रमितको मृत्यु
मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचार गराइरहेको २ जना पुरुषको बिहीबार राती मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिनुभयो । उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानग...
-
चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु
एजेन्सी । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५ः २५ बजे रेल दुर्घटना भएको हो । प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद...
-
डेढ महिनामा कोरोना संक्रमणबाट बागलुङमा ३३ जनाको मृत्यु
बागलुङ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो । पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीव्र गतिमा सङ्क्रमण ...
-
हुम्लामा शिक्षकद्धारा स्वास्थ्य संयोजक कुटपिट
हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना संक्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् । संक्रमित महिला होम आइसोलेसनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढ...
-
सीमा क्षेत्रबाट मदिरा बरामद
पर्सा । खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका—२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो । नेपालबाट अ...
-
तीनपटक सूचना प्रकाशित गर्दा परेन बोलपत्र
दमौली । ढुङ्गा, गिटी र बालुवा उत्खननका लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा तीनपटक सूचना प्रकाशित गर्दा बोलपत्र नपरेपछि गाउँपालिकाले प्रकृया मिलाएर सन्ध्या सन्देश निर्माण सेवालाई उत्खनन्को अनुमति दिएको हो । गाउँ...
-
आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गएराति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिनुभयो । सात दिनअघि बित्नु भएका ८...
-
युवा संघ गण्डकीका अध्यक्ष गुरुङको पहलमा ५० अक्सिजन सिलिण्डर सहयोग
पोखरा । राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा गण्डकी कमिटीका अध्यक्ष महेन्द्र गुरुङको पहलमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना महामारीमा सहयोग पुग्ने विश्वासका साथ अध्यक्ष गुरुङको पहलमा ५० अक्सिजन सिलिण्डर वितरण गरिएको हो । गुरुङले अक्सिजनको जोहो काठमाडौं गएर गरेका थिए । ३७ वटा अक्सिजन सिलिन्डर विभिन्न पेशा...
-
कोरोना संक्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको निधन
काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उहाँको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अनलाइनखबरबाट...





















