• ललितपुरमा एक किशोरीमाथि सामुहिक बलात्कार , दुईजना पक्राउ

    ललितपुर । ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । खुमलटारमा रहेको गेष्टहाउसमा दुईजना मिलेर सामुहिक बलात्कार गरेका हुन् । बलात्कार गरेको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी कि...

  • ५ किलो गाँजाको धुलोसहित पक्राउ

    काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले ५ किलो गाँजाको धुलोसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले धादिङ घर घएका १३ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो । धादिङको माधववेशीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८५२३ नम्बरको यात्रुबाहक बसमा आएका निमाको साथबाट ५ किलो ...

  • विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ

    काठमाडौं । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ...

  • बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

    गोरखा । गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ ब...

  • ४३ लाख र ९ वटा छड्के तिलहरीसहित एक पक्राउ

    काठमाडौं । काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट ४३ लाख नगद र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । शनिबार...

  • लागुऔषधसहित २ जना पक्राउ

    काठमाडौं । काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–२७ का १९ वर्षीय आजाद अन्सारी र पर्सा पकाहामैनपुर गाउँपालिका–५ का १९ वर्षीय अमित कुमार चौरासिया रहेका छन् । विरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५३४६ नम्बरक...

  • जाजरकोटमा यातायात मजदुरबीच झडप, एक युवकको मृत्यु

    सुर्खेत । जाजरकोटमा यातायात मजदुरबीचको झडमा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप भएको हो । झडपमा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले बताएको छ । उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोटका ...

  • नेपालमा थप १७९ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्...

  • पर्साको जगरनाथपुर गाउँपालिकामा एक युवकको शव फेला

    वीरगञ्‍ज। पर्साको जगरनाथपुर गाउँपालिकामा एक युवकको शव फेला परेको छ । जगरनाथपुर–२ लक्ष्मीपुर बस्ने १९ वर्षीय नितेश कुमार चौहान मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो। उहाँका अनुसार जगरनाथपुर–५ जानकीटोलास्थित सिक्टा पुलमा बिहीबार राति उनी मृत भेटिएका थिए । ...

  • वडा कार्यालयमा चोरी गरेको आरोपमा ८ जना पक्राउ

    काठमाडौं । बर्दियामा वडा कार्यालय चोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाउँपालिका १ को वडा कार्यालयमा रहेको ३ थान कम्प्युटरका सहितका सामाग्री चोरेको आरोपमा बिहीबार ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बढैयाताल गाउँपालिका गाउँपालिका १ का २३ वर्षीय यामबहादुर बिसी, २२ वर्षीय कमल खड्कासहित...