• दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

    काठमाडौँ । भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ। भारत स्थित नेपाली दूतावासका उपनियोग प्रमखु रामप्रसाद सुवेदीका अनुसार दिल्लीको मजनुका टीलामा नुवाकोट दुप्चेश्वर स्थायी घर भएकी मिना तामाङको हत्या भएको हो। मजनुका टीलामा उनले ४ वर्षदेखि पसल संचालन गर्दै आइरहेकी थिइन्। वुधबार विहान करिव ६:३० बजेत...

  • थप ९४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ५५ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ५ स...

  • झापामा जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

    झापा । जङ्गली हात्तीको आक्रमणबाट आज बिहान घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् । उनी आज बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्...

  • टोखामा एक युवकको हत्या गरेको अभियोगमा तीन पक्राउ

    काठमाडौं । काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । हत्या अभियोगमा भारतीय नागरिक भुपेन्द्र कुमार, रौतहटका मोहम्मद कासिम र अर्का एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गत फागुन २९ गते टोखा नगरपालिका–१ मा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । आशिष लागूऔषध दु...

  • हात्तीको आक्रमणबाट इलाममा दुईजना घाइते

    इलाम । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र...

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ

    कञ्चनपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस-१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । उनका अनुसार विसं २०३६ फ...

  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानीमा मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन । मिनी ट्रकको ठक्कर दिएपछि गम्भीर घाइते भएका कुईंकेलको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा मंगलबार सा...

  • मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक पक्राउ

    कैलाली । कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष...

  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार पोखराको सराङकोटस्थित गुम्बा नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार अर्का एक युवक घाइते भएका छन् । सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग १८ प ४८१४ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्वत कुश्मा नग...

  • खैरो हेरोइनसहित मोरङमा दुई जना पक्राउ

    मोरङ । ब्राउनसगुरसहित २ जनालाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ। सोमाबार राति सुन्दरहरैँचाको बलियाबाट सुनसरीको इटहरी–५ का ४१ वर्षीय पदमबहादुर तामाङ र बराहक्षेत्र–५ का ३३ वर्षीय रामकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बलिया हुँदै पूर्वतर्फ को २७ प ६६९२ नम्बर...