• आठबीस घटना : ९ दिनपछि भेटियो रजनीको शव

    सुर्खेत । आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ । गएको फागुन २३ गते आइतबार नदीमा हाम फालेकी उनको शव मंगलबार भेटिएको दैलेख प्रहरीले बताएको छ। नौ दिन पछि रजनीको शव अछाम जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब उप...

  • ४१ वर्षपछि कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौ‌ । कर्तव्‍य ज्‍यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको विशेष टोलीले ७६ वर्षीय मलाङ तामाङ (लामा)लाई पक्राउ गरेको हो। लामा आफ्‍नै घर लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कैद गरिसकेको प्रहरीले जनाएको छ। उनीमाथि वारदाताका समयमा उधारोमा १५ स...

  • बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद

    खोटाङ । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होट...

  • भेटवाल एक लाख ९० हजार धरौटीमा रिहा

    काठमाडौं । काठमाडौं भ्युटावर निर्माण गरिरहेका मनोज कुमार भेटवाललाई एक लाख ९० हजार धरौटीमा छाड्न आदेश दिएको छ । विषेश अदालतले भेटवाललाई धरौटीमा छाड्न आदेश दिएका हुन । १३ करोठभन्दा बढी सार्वजनिक सम्पति हिनामिना र यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रत्रकरणमा प्रहरीले भेटवाललाई केही दिन अगाडि पक्राउ गरेको थियो । उनला...

  • सिरहामा ८५० भन्दा बढी सवारी साधन कारवाहीमा

    लहान । विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोल बजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ । गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी रु पाँच लाख १० हजार राजश्व सङ्कलन गरिएको छ । ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल ...

  • ब्राजिलमा १ करोड १४ लाख भन्दा बढीमा कोरोना सङ्क्रमण

    एजेन्सी । ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएक...

  • कन्टेनर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा आइतबार राति साढे नौ बजे कन्टेनर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एकान्तकुनाबाट ग्वार्कोतर्फ जाँदै गरेको ना२ख ७५८३ नम्बरको कन्टेनर र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२ ०१८ प ८३६९ नम्बरको मोटरसाइकल राति साढे नौ बजे आपसमा ठोक्किएका थिए । मृत्यु ...

  • कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा

    सुर्खेत । कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम) मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो भन्ने टुङ्गो छैन । राष्ट्रिय लाइन आउने आशा नै मार...

  • भरूवा बन्दुकसहित स्याङ्जामा २ पक्राउ

    काठमाडौं । स्याङ्जामा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । हरिनास गाउँपालिका-४ कुलुङखोला सानिस्वाराबाट सोही ठाउँका ३६ वर्षीय हेमबहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल पक्राउ परेका हन् । जङ्गलमा सिकार खेल्न हिँडेका उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा...

  • १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

    काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापा पक्राउ परेका हुन् । थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले...