• मकवानपुरमा पहिरोमा परेर एक जनाको मृत्यु

    हेटौंडा । काठमाडौँ– हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार...

  • पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध, २ गाडी पुरियो

    धादिङ । धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । पहिरोले बुधबार बिहान २ वटा गाडी पुरिएको छ । काठमाडौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौ जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय गाडीमा क्षति पुगेको छ । पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । सड...

  • पहिरोले पुरिँदा २ जना बेपत्ता

    गुल्मी । गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् । सडकमा हिँडिरहेका अर्का एक जनाको भने स...

  • दुर्घटना कम गर्न ‘डमी’ ट्राफिक

    काठमाडौँ । कोरोना महामारीका कारण सडकमा खटिने ट्राफिक प्रहरी क्वारेन्टिनमा र आइसोलेसनमा बस्नुपर्दा दैनिक कार्यमा जनशक्ति अभाव भइरहेको छ। यस्तो अवस्थामा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ उपाय कार्यान्वयनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतनाका साथै दु...

  • उपमहानगरले डोम समुदायको घरमा डोजर चलाएपछि दर्जनौँको बिचल्ली

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले दलित समुदायको घरमा डोजर चलाएर उनीहरुलाई विस्थापित तुल्याएको छ । उपमहानगरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित धर्मवान टोलमा दर्जनौँ डोम परिवारको घर भत्काएको हो । सडक छेउको ऐलानी जग्गामा बस्दै आएका डोम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उनीहरुको घर भत्काइएको हो । घर...

  • दुई महिनामा सात सुत्केरीको मृत्यु

    नेपालगन्ज । पछिल्लो दुई महिनामा बाँकेमा सात जना सुत्केरीको मृत्यु भएको छ । कोरोना महामारीका कारण नियमित स्वास्थ्य परीक्षण र गर्भजाँचबाट वञ्चित हुनुका साथै अस्पताल ल्याउन ढिलाइ हुँदा उनीहरूको मृत्यु भएको हो । जानकी गाउँपालिकामा मात्र तीन जना सुत्केरीको मृत्यु भएको छ । तीमध्ये दुई जना भेरी अस्पताल र एक जना नेपालगन्ज ...

  • माछालाई चारो हाल्न गएका ३ आमाछोरी पोखरीमा मृत फेला

    मोरङ । मोरङको ग्रामथानको एक माछा पोखरीमा एकै परिवारका ३ जना मृत भेटिएका छन्। ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया छोरी कृतिका र पबित्राको पोखरीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले जानकारी दिए। आइतबार बिहान ११ बजे माछालाई चारो हाल्न भनी गएका उनीहरू साँझसम्म घर नफर...

  • बझाङमा एक्साभेटर खस्दा एकको मृत्यु, तीन घाइते

    बझाङ । बझाङमा एक्साभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। बुंगल नगरपालिकाको वडा नम्बर १ को दहबगरमा आइतबार राति लु १ क १२७८ नम्बरको एक्साभेटर सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीका अनुसार ५ जना सवार एक्साभेटर दुर्घटना हुँदा बुगल नगरपालिकाका २८ वर्षीय मानबहादुर बोहराको मृत्यु ...

  • ज्वाइँद्वारा खुर्पा प्रहार गरी ससुराको हत्या

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प...

  • भारतमा छैटौं छोरीको शंकामा गर्भवती श्रीमतीको हँसियाले काटिदिए पेट

    काठमाडौं । भारतको उत्तरप्रदेशको बदायूं जिल्लामा एक श्रीमानले आफ्नी गर्भवती श्रीमतीको धारिलो हतियारले यसकारण हमला गरे किनभने उनी गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न चाहन्थे । घाइते महिलालाई गम्भीर अवस्थामा दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको छ र प्रहरीले हमलाकर्ता श्रीमानलाई पक्राउ गरेको छ । बदायूंका...