प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा सञ्चालित किसानी माध्यमिक विद्यालयमा नवनिर्मित चारवटा विद्यालय भवनको सोमबार उद्घाटन भएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ वि वान नेपाल, साविकको जिल्ला शिक्षा कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण म्याग्दी र मालिका गाउँपालिकाद्वारा नवनिर्मित विद्य...
स्थानीय
-
-
रुइसेमा रमाउँदै आन्तरिक पर्यटक (फोटो फिचर)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २, स्थित पर्यटकीय स्थल रुइसेमा रमाउँदै आन्तरिक पर्यटक । धौलागिरि आईसफल पदमार्गअन्तर्गत पर्ने रुइसेमा पछिल्लो समय पर्यटकको चहल बढेको छ । रूइसेबाटसंसारको सातौँ अग्लो धवलागिरी हिमाल संगै अन्नपूर्ण, निलगिरी, माछापुच्छे«, चुरेन, गुर्जा लगायतका हिमालहरुलाई नजिकबाट अवल...
-
पत्रकार गौतमलाई बागलुङको सृजनशील पत्रकारिता पुरस्कार
बेनी ।सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्र...
-
धवलागिरी गाउँपालिकाको गाउँसभाबाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित (तस्बिरहरु )
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ ।सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गर्नुभएको प्रस्ताब सभाका सदस्यहरुले छलफल...
-
माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा फगामी
म्याग्दी । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिका कमिटीको अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका फगामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा थमबहादु...
-
काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा म्याग्दीबाट श्रेष्ठ र गौचन विजयी
बेनी ।नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी हुनुभएको छ । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले ५३४ र बानियाँले ५२९ मत प्राप्त गर्नु...
-
धौलागिरी साना किसान सहकारी स्थापना (तस्बिरहरु)
बेनी । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिकामा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गापाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा शनिबार धवलागिरी गाउँपालिका–७ शिवाङ्गमा सम्पन्न भएको हो । सहकारीको प्रारम्भीक साधारण स...
-
हिरादेवी फगामी बनिन् उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका
देविस्थान ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्वास्थ्य चौकीले आर्थिक बर्ष २०७७÷०७८को उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाको रुपमा हिरादेबी फगामीलाई सम्मान गरेको छ । स्वास्थ्य चौकीले साविक देविस्थान गाविस वडा नम्बर ६ की महिला सामुदायीक स्वास्थ्य स्वयंसेवीका फगामीलाई कार्यदक्षता, बैठकमा उपस्थित...
-
अपांगता भएकाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ३० औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षा, स्वास्थ्य तथा रोजगारीमा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको समा...
-
देविस्थानको भिम माविमा कक्षाकोठा भवन निर्माण शुरु
बेनी । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माविमा कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र विद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत अनुमान गरिएको भवनको बिहिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र समन्वयक...