• आगलागी पीडित सह–सचिव शर्मालाई महासंघ म्याग्दी शाखाको राहत सहयोग

    म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सह–सचिव प्रमोद शर्मालाई राहत सहयोग गरिएको छ । मंगलबार महासंघ म्याग्दी शाखाद्धारा संकलित ७५ हजार रुपैयाँ सह–सचिव शर्मालाई सहयोग गरिएको हो । शर्माले सञ्चालन गर्नुभएको बेनीको न्युरोड स्थित रघुगंगा जुस कर्नर एण्ड डेरी मंगलबार विहान साढे २ बजेको समयमा आगलागिबाट पुर्ण रुपमा ...

  • म्याग्दीमा १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवा पक्राउ

    बेनी । म्याग्दीमा १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको बेनी नगरपालिका– ५, पुलाचौर स्थित फरक मानसिक अवस्थाकी १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँका २० बर्षिया मोहन छिनाललाई आइतबार  जिल्ला प्रहरी कार्यालय म्याग्दीले  पक्राउ गरेको छ । पक्राउ परेका ...

  • बागलुङको गलकोटमा पिकअप दुर्घटना : ६ जना घाइते

    बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आइतबार साँझ गलकोट नगरपालिका वडा नम्बर १ को झाक्रीस्थानमा पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । ठुल्डाँडा लाकुरीबोटमा ग २ च ९२४६ नम्बरको बोलेर पिकअप दुर्घटना हुदाँ चालक सहित ६ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ । घाईते हुनेमा बरेङ...

  • जिसी क्रसर उद्योगमा अनुगमन ,ट्याक्टर नियन्त्रणमा

    बेनी । म्याग्दीको बेनी नगरपालिका–४,स्थित बगुवाखोलामा रहेको जिसी क्रसर उद्योगमा जिल्ला अनुगमन समितिले आइतबार साँझ अनुगमन गरेको छ । ठेक्का सम्झौेता बिनै क्रसर परिसरको म्याग्दी नदी बगरबाट एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गरी अवैध निकासी गरेको गुनासोको आधारमा अनुगमन अनुगमन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख देबेन...

  • कक्षा १२ को परीक्षा स्थगित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाउनुभएको ...

  • बागलुङको निसीखोलामा लडेर एक मजदुरको मृत्यु

    बागलुङ । बागलुङ निसीखोला गाउँपालिकामा लडेर एक मजदुरको ज्यान गएको छ । निसीखोला गाउँपालिकामा खानेपानीको पाईप जोड्ने बेलामा लडेर बिहीबार दिउँसो मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । निसीखोला गाउँपालिका—७ राजकुटको सेम्कादेखि चेलाङ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गोर्खाको धार्चो गाउँपालिका—२ क...

  • बागलुङ गलकोटको एक पसलमा आगलागी

    बागलुङ । जिल्लाको गलकोट नगरपालिका—६ मा आगलागी भएको छ । गयराती एक तरकारी पसलमा आगो लागी भएको बताईएको छ । गलकोट नगरपालिका—६ नौबिसेचोकमा रहेको राजु गैरेको घरको भुइँतलामा रहेको पसलमा गयराती करिब १२ बजेको समयमा आगो लाग्दा तरकारी पसल पूर्ण रुपमा क्षति भएको छ । पूर्णबहादुर तामाङले सञ्चालन गर्दै आएको तरकारी पसलमा आगो लागेपछ...

  • जलविद्युतले बदलिएको गाउँ ‘नारच्याङ’

    म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् । निर्माण भएका र निर...

  • मोना जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा चोचाङ्गी

    म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन हुनुभएको छ ।२०२१ अगष्ट १ तारिख(आइतबार)सम्पन्न भेलाबाट सिजुओका क्षेत्रीय कार्यसमितिको अध्यक्षमा चोचाङ्गी चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष दिनेश पुन,उपाध्यक्ष करन बोगटी, सचिव बिशाल पुन, सह–...

  • स्वर्ण बर्षमा म्याग्दी उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामाग्री वितरण

    बेनी । स्वर्ण बर्ष पुगेको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले स्वास्थ्य सामाग्री वितरण गरेको छ ।म्याग्दी उद्योग वाणिज्य संघले ५० बर्ष पुगेको स्वर्ण बर्षको अवसरमा आइतबार एक कार्यक्रमका विच जिल्लामा कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउने स्वास्थ्य सामाग्री सहयोग गरेको हो । जिल्लाको बेनी अस्पताल, ६ वटा स्थानीय तह, बालगृ...