• बेनी नगरपालिकामा बेथितिको चाङ,खाना र खाजामै ४० लाख खर्च

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले एक आर्थिक वर्षमा ४० लाख रुपैयाँ खर्च गरेको पाइएको छ । नगरपालिका र नगरपालिका अन्तर्गतका कार्यालयले अघिल्लो आर्थिक वर्षमा ४० लाख रुपैयाँ खाना खाजामा खर्च गरेको महालेखापरीक्षकले औंल्याएको छ । यसले नगरपालिकामा बेथितिको चाङ भएको महालेखाको प्रतिवेदनले औंल्याएको छ। नगरका प्रमुख प्रशासकीय...

  • बेनी नगरका कर्मचारीकाे बदमासी : कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन

    म्याग्दी । बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले ...

  • वडा सचिव शर्माको निधन,आइतबार नगरपालिकाको शोक विदा

    बेनी । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुककोटका वडासचिव राजाराम शर्माको शनिबार निधन भएको छ । ५५ बर्षिय शर्मा शुक्रबार वडा कार्यालयबाट काम सकेर घरमा आउनुभएका शर्मा मध्यरातमा अचानक बिरामी भएपछि बेनी अस्पतालमा उपचारको क्रममा शनिबार विहान ६ बजेर २५ मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए । सचिव शर्माको हृदयघातका कार...

  • बेनीलाई २०८२ वैशाख मसान्त सम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता (भिडिओ)

    बेनी । म्याग्दीको बेनीन नगरपालिकालाई आगामी दुई बर्षभित्रमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता गरिएको छ । शनिबार बेनीमा आयोजित एक कार्यक्रमका विच बेनीलाई आगामी २०८२ वैशाख मसान्त सम्ममा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरिएको हो । सामाजिक विकास का...

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ बर्षपछि पक्राउ

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दाको फैसलाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । म्याग्दी जिल्ला अदालतले फैसला गरेको १३ वर्षपछि फरार प्रतिवादी म्याग्दीको बेनी नगरपालिका-९, घतानका गंगाबहादुर सार्की भन्ने गंगबिर सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गंगबिर सार्कीलाई वि.सं. २०६२...

  • आप्रवासी बन्नुपर्ने चिन्ता

    २०७३ जेष्ट मासान्तको कुरा हो । ”थर (ठेगाना) पनि, घर पनि, छैन दाई मेरो......” नयाँ नेपालको थोत्रो राजधानी हेर्न आइपुगेका काँहिलादाइले उही पूरानो भाका घन्काउँदै मेरो कोठाभित्र छिरे । धेरै दिनपछि भेट भएका दाइभाइ ढोगभेट र कुसलक्षेमको औपचारकता निभाईवरी गफगाफमा जमियोे । ”के भो दाइ ? –मैले सोधेँ । ”हैन, भाइ ! नेपाल सानू र...

  • बेनीमा शान्ति पार्क निर्माण गरिने

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७,मा शान्ति पार्क निर्माण गरिने भएको छ । आइतबार जिल्ला समन्य समितिको आयोजनामा बसेको सर्वपक्षीय वैठकले वडा नम्बर ७ स्थित डिभिजन वन कार्यालय म्याग्दीको नर्सरी ,आवास क्षेत्रको सिमानादेखि माथि वराहपाखो सामुदायीक वनको क्षेत्रमा शान्ति पार्क निर्माण गर्नका लागि सहजिकरण गर्ने निर्णय गरेको हो ।...

  • कांग्रेस म्याग्दीको संगठन सुदृढीकरण अभियान (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीको पालिका स्तरीय संगठन सुदृढीकरण अभियान सुरु भएको छ । शनिबारदेखि म्याग्दीका सबै छ वटै पालिकामा संगठन सुदृढीकरण ,शुद्धिकरण तथा संगठन विस्तार अभियान संचालन सुरु भएको हो । पहिलो चरण अन्तर्गत वडा र पालिकास्तरीय कार्यसमिति सदस्यहरु ,कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि क्रियाशिल सदस्य,भातृ...

  • नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटियो

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटिएको छ ।तराई र भित्रि मधेशमा पाइने किङ कोब्रा हिमाली जिल्लाको भूगोलमा भेटिएको हो । बेनी नगरपालिका–९,का वडा अध्यक्ष चक्र केसीका अनुसार नेप्टेचौरका टेकबहादुर खड्काको घरमा बुधबार किङ कोब्रा भेटिएको थियो । घरभित्र नयाँ जातको सर्प देखिएपछि फोटो...

  • चर्चित बेनी आक्रमण

    कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न स...