• ज्यामरुककोट र भकिम्लीमा महिला सञ्जाल गठन

    बेनी बुधबार चैत्र २७ गते । लक्षित वर्गको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि महिला सञ्जालहरु गठन भएका छन् । समुदायस्तरमा क्रियाशिल रहेका आमा समूहलाई एकीकृत गरी उनीहरुसमक्ष स्थानीय सरकारको कार्यक्रममार्फत सक्षम बनाउन महिलाहरु आबद्ध सञ्जाल गठन गरिएको हो । यसैक्रममा सोमबार म्याग्दीको बेनी नगरपा...

  • तीन दिने निशुल्क योग शिविर सुरु (फोटो फिचर सहित )

    बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा योग शिविर सुरु भएको छ । नविन आनन्द योग केन्द्रको समन्वय र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सो शिविर सुरु भएको हो । बुधबार देखी सुरु भएको शिविर तीन दिन सम्म संचालन हुने आयोजकले जनाएको छ । शिविरको उद्घाटन गर्नुहुँदै आयोजक सामाजिक विकास ...

  • झिँ र पात्लेखेतको सिमा बिवाद समाधानका लागि पहल

    सन्तोष गौतम बेनी सोमबार चैत ११ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेत र रघुगंगा गाउँपालिका ५ झिँका बासिन्दाबिच उत्पन्न सिमाना बिवाद समाधानका लागि पहल थालिएको छ । सिमा बिवाद समाधानका लागि सोमबार दुईवटै स्थानीय तह र वडाका जनप्रतिनिधि, सुरक्षा अधिकारी, नापीका कर्मचारीको टोलीले स्थलगत अध्ययन र स्थानीयबासीहरुको प...

  • सातौ अधिवेशनबाट संगम म्याग्दीको अध्यक्षमा पुनःपौडेल

    बेनी आइतबार चैत १० गते। लघु व्यवसायका लागि प्राकृतिक स्रोत व्यवस्थापन तथा लैङ्गिक सचेतनामा दिगो पहुँच ९संगम० म्याग्दीको एघारौ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनबाट पुनः दिपक पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार भएको अधिवेशनबाट सर्वसम्मत चयन भएको संस्थाको उपाध्यक्षमा बबिता पुन, सचिवमा कमला ...

  • डडुवामा पशु स्वास्थ्य शिविर

    सन्तोष गौतम बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दीको बेनी नगरपालिका- ५ डडुवामा बिहीबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा ११२ जना कृषकहरुको तीन हजार भन्दा बढी पशुपंक्षीको औषधी उपचार गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो ।...

  • जनमतको कदर गरौं,पक्षपाती व्यवहार नगरौं ः नगरप्रमुख श्रेष्ठ

    धु्रबसागर शर्मा बेनी बुधबार चैत्र ६ गते । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जनप्रतिनिधिहरुले निर्वाचनमा जनताले दिएको मत (जनमत) को कदर गरी निश्पक्ष रुपमा आआफ्नो वडामा विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । बुधबार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा प्रतिभा युवा क्लवले आयोजना गरेक...

  • बेनी बजार अनुगमन (फाेटाे सहित )

    बेनी शुक्रबार चैत्र १ गते । शुक्रबार बेनी बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा जिल्ला स्थित म्याग्दी उद्योग बाणिज्य संघ ,जिल्ला प्रहरी कार्यालय , कोष तथा लेखा नियन्त्रक कार्यालय , बेनी नगरपालिकाका जनप्रतिनिधि ,घरेलु तथा साना उद्योग विकास समिति ...

  • म्याग्दीमा निशुल्क आँखा जाँच तथा मोतियाविन्दुको अप्रेशन शिविर सुरु

    साधन राम्जाली बेनी बुधबार फागुन २९ गते । म्याग्दीमा तीन दिने निशुल्क आँखा जाँच तथा मोतियाविन्दु अप्रेशन शिविर सुरु भएको छ । हामी नेपाली काठमाण्डौँको प्रमुख आयोजना तथा बेनी र पर्वतमा रहेका लायन्स क्लबको आयोजना र बेनी नगरपालिका र आक्स फाउडेशनको समन्वय तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँ ,बेनी अस्पत...

  • गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्श

    प्रताप बानियाँ म्याग्दी, मंगलबार फागुन २८ गते । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा गर्भवती महिलालाई पोसिलो खाना वितरण तथा पोषण परामर्शसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । गर्भावस्थामा अण्डाको उपभोगमा वृद्धि गर्न र स्वास्थ्य संस्थामा नियमित रुपमा चेकजाँचका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो ...

  • लिटिल गार्डेनका विद्यार्थीको स्वास्थ्य परिक्षण

    बेनी सोमबार फागुन २७ गते । बेनीमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालयको मन्टेश्वरी बल्कको आयोजनामा कक्षा नर्सरी देखि २ कक्षा सम्म अध्ययन र्ने बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बेनी अस्पताल र आँखा उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीह...