म्याग्दी ,सोमबार माघ १३ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सेवा संचालनमा ल्याइएको छ । एक्स्टेन्सन काउन्टरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गर्नुभएको हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कार...
बेनी नगरपालिका
-
-
लागुऔषध सहित खत्री दाजुभाई पक्राउ
बेनी ,बुधबार माघ ८ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाटका मनोज खत्री र उहाँका भाई आशिष खत्रीलाई लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध बेचविखन र कारोबारमा संलग्न रहेको गोप्य सूचनको आधारमा घर खोजतलास गर्न गएको प्रहरी टोलीले ठुलै परिणाममा लागुऔषध फेल...
-
बालगृहमा बालबालिकालाई न्यानो कपडा वितरण
बेनी ,बुधबार माघ ८ गते । लायन्स क्लव अफ बेनी महारानीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच क्लवले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले विद्यलायको पोशाक सुईटर वितरण हस्तान्तरण गरिएको हो । बालगृहमा आयोजित कार्यक...
-
मोना हङकङ महिला विभागद्धारा अनाथ विद्यार्थीलाई आर्थिक सहयोग
बेनी, शनिबार माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्...
-
हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविलाई
बेनी ,शनिबार माघ ४ गते । जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविले हात पारेको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’द्धारा आयोजित शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी बेनी नगरपालिका...
-
अनाथ तथा एकल महिलाका बालबालिकाहरुलाई सिपमुलक तालिम
बेनी ,बुधबार माघ १ गते । म्याग्दीको सदरमुकाम बेनीमा अनाथ तथा एकल महिलाका बालबालिकालाई सिपमुलक तालिमको दिइएको छ । समाजसेवी एवम् एकल महिला संघ म्याग्दीकी निवर्तमान अध्यक्ष विमला गौचनको संयोजकत्व र प्रोफेसर eungik lee को आर्थिक सहयोगमा बेनीमा रहेका अनाथ तथा एकल महिलाका बालबालिकालाई सिपमुलक तालिम प्रदान गरिएको हो । ...
-
म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको मान्यता
म्याग्दी ,सोमबार पौष २८ गते । म्याग्दीको सदमुकाम बेनीमासमुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै म्याग्दी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ। विश्व विद्यालय अनुदान आयोगले सोमबार काठमाडौंमा म्याग्दीसहित ...
-
घरविहिन विपन्न दलित समुदायले आवास बनाउन अनुदान पाउने
सन्तोष गौतम बेनी, आइतबार पौष । गण्डकी प्रदेश सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो । जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत...
-
बेनी खानेपानी संस्थाको २० औं बार्षिक साधारणसभा , एक वर्षमा १ करोड २८ लाख आम्दानी
म्याग्दी ,शुक्रबार पौष २५ गते । म्याग्दीको सदरमुकाम बेनी स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २० औं बार्षिक साधारणभा सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाम बेनी र गलेश्वर क्षेत्रमा खानेपानीको आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक बर्षमा १ करोड २८ लाख भन्दा बढी आम्दानी गरेको छ। ब...
-
जिससको नवनिर्मित भवनकाे उद्घाटन,‘हामी एउटै डुङगामा सवार छौं’: मुख्यमन्त्री गुरुङ
बेनी ,मंगलबार पौष २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहको सरकार एउटै डुङगा भएको बताउनुभएको छ । मंगलबार म्याग्दी ,सदरमुकाम बेनीमा नवनिर्मित जिल्ला समन्वय समितिको भवनको उद्घाटन गनुहुँदै मुख्य मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 84
- Next Page »














