• बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पताल परिसरमा आज (आइतबार)देखि निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दी र पोखरा व्यावसायिक महिला क्लबको आयोजना, मिसाल बाबर एण्ड फ्रेण्ड्स बाडेन–बाडेन जर्मनीको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको...

  • मुना स्मृति अक्षयकोषद्धारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (तस्बिर सहित)

    जलजला । पर्वतको जलजला गाउँपालिका -७, स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालयमा स्थापना गरिएको मुना स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय आचार्यको पुण्यतिथीको अवसर पारेर मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा कोषका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एन...

  • प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ। सत्तारूढ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढाई महिनामै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत...

  • स्ववियु निर्वाचनः मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

    बेनी । म्याग्दीको मंगला शिक्षा क्याम्पसमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गर्नुभयो भने नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाउनुभएको छ ।...

  • उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

    काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइ...

  • बेनी–जोमसोम सडकमा दैनिक पाँच घण्टा यातायात बन्द

    म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दी...

  • आजपर्यन्त बिर्सन नसकेको एउटा नाम रुपः “जगत खड्का”

    म्याग्दी । गतेमितिको त सम्झना रहेन, २०५८ सालको श्रावण महिना, शुक्रबारको कुरा थियो । तत्कालीन गाविस अध्यक्ष हरिकृष्ण श्रेष्ठजीको पहलमा एउटा अन्तरक्रिया को आयोजना गरिएको थियो । विषय थियो –स्कूल पाठशालाको नयाँ प्रबन्ध सम्बन्धी । बेनीको साँघुरो जमिन । कोचाकोच गरेर बसे पनि कति नै मान्छे पो अट्थे र ? उसै पनि सुविधा सम्पन्न ...

  • बेनीमा ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरू

    म्याग्दी । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन ...

  • खानेपानी मुहानमा बागलुङ र बेनीको विवाद,ट्याङ्की भत्काएपछि आमने–सामने (भिडिओ)

    म्याग्दीको बेनी नगरपालिका–१, रत्नचौरवासीले वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहानको विषयलाई लिएर उत्पन्न विवाद चरम उत्कर्षमा पुगेको छ। रत्नेचौरवासीले उपभोग गर्दै आएको बागलुङ नगरपालिका–५, कमेरेस्थित खानेपानीको मुहान बागलुङ नगरपालिका–४, उपल्लाचौरको बजारमा लैजान खोजिएको छ। बागलुङ नगरपालिकाको अगुवाइमा सो खानेपानीको म...

  • दिच्याममा १०९ बर्षिय निउरे र १०० बर्षिय रोकाद्धारा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता

    बेनी । म्याग्दीको मालिका गाउँपाालिका वडा नम्बर ६ दिच्याममा शिविरमा १०९ बर्षिय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनुभएको छ । शुक्रबार दिच्याम स्थित भगवती आधारभुत विद्यालयमा सञ्चालित दर्ता शिविरमा निउरे संगै अर्का १०० बर्षिय भक्तबिर रोकाले पनि राष्ट्रिय परिचयपत्रका विवरण दर्ता गराउनुभएको छ । बृद्...