म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,सुवाका पहिरो पीडित परिवारलाई आपतकालिन राहत वितरण गरिएको छ । मङ्गलबार जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई एक लाख दश हजार रुपैयाँ नगद वितरण गरेको हो । पहिरोले पुर्ण रुपमा क्षती पु¥याएको सतबिर पाइजालाई १५ हजार र विस्थापित अन्य १९ जनालाई पाँच÷पाँच हजार रुपैय...
Breaking News
-
-
एकमहिने बर्खे नाच देखाउन सुरु
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हस् पूचस् हरुले (युवा) बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर...
-
पहिरोले अन्नपूर्ण गाउँपालिकाकाे सुवा गाउँका १० घरपरिवार विस्थापित (तस्बिरहरु)
बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइ...
-
बैसरी पहिरोमा घाइते जीप चालक लुक्चनको उपचारको क्रममा निधन
बेनी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरी स्थित पहिरोमा माथीबाट खसेको ढुङ्गा लागी घाईते जीप चालक लुक्चन शेरपुञ्जा पुन मगरको उपचारको क्रममा निधन भएको छ । सडकमा गुडीरहेको गाडीमा माथीबाट खसेको ढुङ्गालागी गम्भीर घाईते शेरपुञ्जा मगरको पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचारक्रममा आइतबार विहान ...
-
बाढीले पुरिएको बैंकको डेढ करोड बढी पैसा भेटियो
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४,कागबेनीमा बाढीले पुरिएका दुई वटा बैंकको डेढ करोड रुपैयाँ भन्दा बढी पैसा भेटीएको छ । अविरल वर्षाका कारण गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले पुरिएको कागबेनी स्थित प्रभु बैंक शाखाको ५२ लाख ६ हजार १०३ रुपैयाँ र नेपाल ईन्भेष्टमेण्ड मेगा बैंकको १ करोड ५ लाख ३२ हजार ९६४ रुपिया...
-
९ हजार सवारी कारबाहीबाट ७३ लाख रुपैयाँ राजश्व संकलन
म्याग्दी । म्याग्दीमा सवारी कारबाहीबाट एक वर्षको अवधिमा ७३ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा नौ हजार २०० सय सवारी कारबाहीबाट ७३ लाख २७ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको हो । यो अघिल्लो वर्षको तुलनामा धेरै हो । आर्थिक वर्ष २०७८÷७९ मा ९ हजार चार सय ५०...
-
पुर्व सांसद तथा पुर्व लडाकु कमाण्डर श्रीस मगर बाख्रा पालन व्यवसायमा (तस्बिर/भिडिओ सहित)
म्याग्दी । पुर्व सांसद तथा दश वर्ष अघिसम्म तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको दश वर्षे जनयुद्धका कमाण्डर गमबहादुर श्रीस मगर राजनीति संगै केही वर्षयता कषि व्यवसायमा सक्रिय हुनुहुन्छ । समाजमा प्रतिष्ठा कमाएका मान्छेहरुले कृषि क्षेत्रमा काम गरे इज्जत जान्छ भन्ने सोचलाई चुनौती दिन र परिवर्तन ल्याउन उहाँ कृषि पेशामा ल...
-
मालिका प्रेस साप्ताहिक पत्रिका दोस्रो वर्षमा
बेनी । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङबाट प्रकाशन हुँदै आइरहेको मालिका प्रेस साप्ताहिक पत्रिका आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । गत वर्ष ३१ साउन २०७९ देखि पत्रिकाले आफ्नो प्रकाशन शुभारम्भ गरेको थियो । विश्वभर फैलिएको कोरोना महामारी ,लकडाउन र आर्थिक संकटका बाबजुद पनि पत्रिका नियमित रुपमा प्रकाशित भई पहिलो वर्ष ...
-
बेनी–दरबाङ्ग सडक खण्डको वैकल्पिक मार्ग खोज्नुपर्छ : सांसद गर्बुजा
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत अन्तर्गतको बेनी–दरबाङ्ग सडक खण्डको वैकल्पिक माग खोजिने भएको छ । म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा उक्त सडक खण्डको बैकल्पिक मार्ग खोज्न लागि परेका छन् ।सांसद गर्बुजाले भौतिक मन्त्रालय अन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाक...
-
अवरुद्ध बेनी– जोमसोम सडक सुचारु
म्याग्दी । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२, र ३, को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालनमा आएको छ। सडक माथिबाट पहिरो खसेका कारण बैसरी अधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक बुधबार बिहान १० बजेदेखि सञ्चालन भएको बेनी...






















