काठमाडौँ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । कांग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए । ०५१ सालमै तत्का...
Breaking News
-
-
विद्यालय र संघ संस्थाहरुलाई ११ लाख रुपैयाँ बढी सहयोग (तस्विरहरु)
बरंजा । यहाँका एक परिवारले विद्यालयहरुलाई चार लाख रुपैयाँ बढी आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर ३ घर भई हाल बेलायत निवासी शिला थापा ,मंगली पुन ,छोरी प्रमिला थापा र विपना थापाले वडा नम्बर ३ र ४ का आठ वटा विद्यालयलाई चार लाख २१ हजार ६३० रुपैयाँ सहयोग गर्नुभएको हो । विद्यालयमा अध्ययनरत गरिव त...
-
रघुगंगा गाउँपालिकामा ४५ दिने निशुल्क कुक तालिम
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर तिप्ल्याङमा ४५ दिने निशुल्क कुक तालिम सुरु गरेको छ । मंगलबारदेखि तिप्लायङमा ‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत ४५ दिने व्यवासायिक कुक तालिमको शुभारम्भ गरिएको हो । ४५ दिन सम्म सञ्चालन हुने तालिममा गाउँपालिका भित्रका ४० जनाको सहभागिता रहेको छ ।...
-
थप प्याराफिट निर्माण सुरु
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा थप प्याराफिट निर्माणको काम सुरु भएको छ ।निर्माणाधीन ‘बेनी मिनि रंगशाला’मा थप निर्माण गर्न लागिएको प्याराफिटको मंगलबार वडा नम्बर ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको प्राबिधिक गोपाल मगरले बताउनुभयो ।प्य...
-
सिंगा तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई (तस्विरहरु)
म्याग्दी । बेनी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ म्याग्दीको सहजीकरणमा नगरले सोमबार २०७९÷०८० को पहिलो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह बिषयक सार्वजनिक सुनुनाई कार्यक्रम सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाईमा आर्थिक वर्षक...
-
तस्बिरमा शान्ति कोषको आठौं साधारणसभा तथा चौथो अधिवेशन
बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको आठौं साधारणसभा तथा चौथों अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो । ...
-
ओमकुमारी शान्ति कोषको अध्यक्षमा गौतम (तस्विरहरु)
बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौं साधरणसभा तथा चौथों अधिवेशनबाट अध्यक्ष पदमा गौतम सर्वसम्मत चयन हुनुभएको हो । पत्रकार समेत रहनुभएका गौतम यस अघि कार्यसमितिको प्रथम उपाध्यक्ष हुनुन्थ्यो । गौतम नेपाल पत्रकार महासंघ म्याग्दी शाखा...
-
रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माण तिब्र बनाउन निर्देशन
बेनी । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेशका निर्देशक जगदिशचन्द्र जोशी सहितको टोलीले मंगलबार मालिक...
-
कांग्रेस म्याग्दीको आठौं पुर्ण बैठक तथा चुनावी समिक्षा (तस्विरहरु)
बेनी । नेपाली कांग्रेस म्याग्दीको आठौं पुर्ण बैठक सम्पन्न भएको छ । बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समिक्षा र भावि योजनाहरुको बिषयमा गरिएको छ । जिल्ला ,प्रदेश , पालिका र वडाका पदाधिकारीहरु बिच चुनावको समिक्षा गरिएको हो ।म्याग्दीमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेद्वाहरु प्रतिनि...
-
गण्डकी प्रदेश सभा सदस्यमा म्याग्दीकी बिमला गौचन चयन
बेनी । म्याग्दीकी विमला गौचन समानुपातिक निर्वाचन प्रणालीबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ। गौचन नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य बन्नुभएको हो । चार वटा दलले समानुपातिकतर्फका २४ जना सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेका छन् । महिला संघ म्याग्दीकी सभापति एवं कांग्रेस गण्डकी प्रदेश कार्यसमि...


























