बेनी। म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको तयारी पुरा भएको छ ।बुधबार पत्रकार सम्मेलन मार्फत मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्यालले शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा हुने महाधिवेशनको व्यवस्थापकीय तयारी पुरा भएको जानकारी गराउनुभएको हो । htt...
Breaking News
-
-
प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ मालिका र रघुगंगा तथा महिलातर्फ अन्नपुर्ण र रघुगंगा सेमिफाइनलमा प्रवेश (तस्बिरहरु)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मालिका र रघुगंगा गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् । बुधबारदेखि सुरु भएको प्रतियोगिता...
-
चाडपर्व लक्षित सडक मर्मत गर्न सांसद गर्बुजाको निर्देशन
बेनी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गर्न पुर्वाधार विकास कार्यालय म्याग्दीलाई निर्देशन दिनुभएको छ । मंगलबार निर्माणाधिन बेनी–दरबाङ सडक आयोजनाको स्थलगत निरिक्षण गर्दैै सांसद गर्बुजाले दसैं ,तिहार ,छड लगायत चाडपर्वको अवस...
-
सांसद गर्बुजाद्धारा झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)
बेनी । म्याग्दी नदि माथि बनेको झोलुङ्गे पुलको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका–१,खोप्ती र वडा नम्बर ६लाई जोड्ने म्याग्दी नदि माथि बनेको पटेरनीघाट झोलुङ्गे पुलको प्रतिनिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्...
-
पुर्जा दम्पतीको बेग गाउँको चिनारी ‘शिरफुल’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)
बेनी।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेग गाउँको चिनारी शिरफुल गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । बेग जन्म घर भई हाल युकेमा रहनुभएका नक्कु पुर्जा र तारा पुर्जा दम्पतीले निर्माण गर्नुभएको सालैजो (बेग गाउँको).. गीतको म्युजिक भिडिओ नक्कु पुर्जा युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गाउँ र गाउँको पुख्र्यौली कला संस्...
-
मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे
जोमसोम । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनौट, बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । ‘गण्डकी प्रदेश समृद्धीको मुख्य क्षेत्र पर्यटन हो, यसमापनि जिल्लागत विविधता छ’ उनले भने ‘मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।’ ...
-
एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका शर्मा विजयी
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित हुनुभएको छ । प्रथम अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित हुनुभएको हो । जिल्लाको मालिका गाउँपालिका -७,बिमका नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।बिहीबार भएको मत...
-
मुख्यमन्त्री पाण्डेद्धारा घरपझोङ गाउँपालिकाको भवन उद्घाटन, कृषि तथा पर्यटन महोत्सवको पनि सुभारम्भ (तस्बिरहरू)
जोमसोम । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उनले भने ‘यो नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको छु ।’गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन क...
-
कोरोला नाका पुगेपछि मुख्यमन्त्रीले भने : ‘यहाँ सम्मको सडक र भौतीक संरचना छिटो निर्माण गर्नुपर्छ’
मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भईरहेको बताउँदै त्यहाँ सम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन् । तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं। २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने ‘तिब्बत तर्फ भौतीक संरचनाहरु निर्माण भईसकेको देखिन्छ, हाम्रो...
-
म्याग्दीकाे जलजला क्षेत्रकाे जंगलमा भेटियाे दुर्लभ रेडपाण्डा
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२,स्थित जलजला क्षेत्रको धन्सेमाने जंगलमा दुर्लभ रेडपाण्डा ( हाब्रे) देखिएको छ । मरेनीका स्थानीय युवा सुवास थापाले दृश्य लिनुभएको छ । केही दिन अघि जंगलमा च्याउ तिप्न गएकाे समयमा करिब २५ मिटर टाढा रुखमा रेडपाण्डालाई प्रत्यक्ष देखेको थापाले म्याग्दी न्युजलाई बताउनुभयो । आफुहरुलाई ...
- « Previous Page
- 1
- …
- 95
- 96
- 97
- 98
- 99
- …
- 159
- Next Page »


























