बेनी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारी सहित आर्थिक मामिला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कानुन महाशाखाको सहमति सहित विधेयकको मस्यौदा बनाइएको मन्त्रालयले जनाएको छ । ...
Breaking News
-
-
मौवाफाँटको फुलबारीमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँट फुलबारीमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ।सोमबार मान बहादुर भण्डारीको घरमा टुनिको दाउरा काट्न गएका मौवाफाँटका नबिन गर्बुजाकी श्रीमती ४८ की माया गर्बुजा रुखले लागेर ज्यान गएको हो। रुखमा मेसिनको सहायताले रुख काट्दै गरेका श्रीमानलाई बाटोमा बसेर हरिरहेका अवस्थामा ...
-
निलगिरी खोला जलविद्युत आयोजनाको टनेलमा पानी हालेर परिक्षण सुरु
बेनी।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।आयोजनाको प्रवर्द्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपे...
-
म्याग्दीमा तीनजना नयाँ कुष्ठरोगी
बेनी ।म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ। जनस्वास्थ्य समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यस वर्ष जिल्लामा तीनजना नयाँ कुष्ठरोगी भेटिएका छन्। ७१औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसका अवसरमा स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा चालु आवमा नयाँ बिरामी तीनजनासहित गत वर्षका नियमि...
-
सर्वसम्मत रुपमा एमाले म्याग्दीको नेतृत्व चयन
म्याग्दी ।नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित अध्यक्...
-
एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध निर्वाचित हुँदै,उपाध्यक्ष ,सचीव र उपसचिवमा ८ जनाको उम्मेदवारी दर्ता
बेनी। नेकपा एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनको बन्दसत्र बेनीमा जारी छ ।शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा आइतबार अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ भने अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदमा बालकृष्ण सुवेदीको मात्र उम्मेदवारी दर्ता भएको हो । एकल उम्मेदवारी दर्ता भए...
-
प्रथम म्याग्दी भलिबल कपको उपाधि प्रकाश मावि र शिख माविलाई (तस्बिरहरु)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न प्रथम म्याग्दी भलिबल कपको उपाधि छात्रतर्फ प्रकाश मावि र छात्रातर्फ शिख माविले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा छात्रतर्फको खेलमा बेनी नगरपालिका–७,बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका–७, बिम स्थित किसानी माविलाई २८–२६,२५–२१, २५–२१ र २५–१८ को सेटमा पराजित ग...
-
अस्ट्रेलियामा सांस्कृतिक साँझ कार्यक्रमबाट संकलित दुई लाख बढी गलेश्वर जेष्ठ नागरिक आश्रमलाई सहयोग
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धालाई नगद सहित न्याँनो फाईबर सिरक सहयाेग गरिएकाे छ। शनिबार चेक मेक इभेन्ट न्यू क्यासल नेपाली साँकृतिक साँझ अस्ट्रेलियाको आयोजनामा संचालित कार्यक्रमबाटसंकलित दुई लाख नौ हजार रकमबाट ५० थान न्याँनो फाइव...
-
तस्बिरमा एमाले म्याग्दीको दशौँ अधिवेशन
म्याग्दी। “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा सहित नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको शुक्रबारदेखि दशौँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको अधिवेशनको एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभयो । ...
-
वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल
बेनी । नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले वर्तमान सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको छ । शुक्रबार एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गडबन्धनको सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको हो । वर्तमान सकार असक्षम र नालायक भएकै कारण राष्ट्रिय स्वाधिनता...
- « Previous Page
- 1
- …
- 97
- 98
- 99
- 100
- 101
- …
- 174
- Next Page »






















