• सौन्दर्यकलाद्वारा आर्थिक सहयोग हस्तान्तरण

    बेनी । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीले मुटु रोगबाट पीडित कुमार थापालाई आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा घर भई हाल बेनीबजार निवासी कुमार थापालाई सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको तर्फदेखि नगद आठहजार रुपैयाँ सहयोग गरिएको हो । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको कार्यस...

  • संगिनी सहकारीको अध्यक्षमा श्रेष्ठ

    बेनी । म्याग्दीको बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ ।आज ९शनिबार० नेपाल भाषा मंका खलःको हलमा सम्पन्न ११ औं साधारण सभाले पुन नयाँ कार्यकालका लागी श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिवमा देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ...

  • बेनीमा पुस २९देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हँदै

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आगामी पुस २९ गतेदेखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला संचालन हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिको आयोजनामा मौलिक कला ,संस्कृतिकाे जगेर्ना  ,स्थानीय उत्पादन र  पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी पुस २९ गतेदेखि २ गतेसम्म मेला संचालन हुने ...

  • गाउँसभाको १४ औं अधिवेशनबाट थप ३ करोड तीस लाख रुपैयाँ बजेट विनियोजन

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप तीन करोड ३० लाख रपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपैयाँ विभिन्न योजना तथा कार्यक्रमका शिर्षकमा विनियोजन गरिएको हो...

  • सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम

    सिंगा। म्याग्दीको बेनी नगरपालिका–४,सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ ।शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ ।तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्...

  • रघुगंगाको १६ औं गाउँसभा : करिब पाँच करोड रूपैयाँ बजेट विनियोजन (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलबार सम्पन्न गउँसभाले चार करोड ९५ लाख ५१ हजार ८२६ रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको गाउँसभा बैठकले गत आर्थिक वर्षमा मौज्दात रहेको रकमबाट ८२ वटा योजना...

  • दिदीबहिनी सहकारीको १२ औँ बार्षिक साधारणसभा

    बेनी । म्याग्दीको बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित बार्षिक साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो । दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३ जना शेयर सदस्यको ४ करोड ९ ...

  • लोकदीप सहकारीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ

    म्याग्दी । बेनीमा संचालित लोकदीप बचत तथा क्रृण सहकारी संस्थाको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । संचालक समितिको नवनिर्वाचित उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा अर्जुन पौडेल, कोषाधयक्षमा भ...

  • समाजसेवी रोका दम्पत्तीद्वारा करिब साढे दुई करोड मुल्य बराबरको जग्गा दान

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक परिवारले  निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६,दिच्याम जन्म घर भई हाल पोखरा महानगरपालिका–१२,माटेपानी निवासी मुक्ती रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई आँखा अस्पतालको भवन बनाउन निशुल्क जग्गा उपल...

  • न्यू धौलागिरि सहकारीको २४औं वार्षिक साधारणसभा

    बेनी । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा मंगलबार सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो । म्याग्दीको जेठो सहकारी रुपमा च...