• राप्रपाका नेता सुवेदीको निधन

    काठमाडौँ ,आइतबार चैत २३ गते । राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको डालासमा आइतबार निधन भएको हो । तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भुमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थि...

  • कोरोनाबाट विश्वमा ज्यान गुमाउनको संख्या ६४ हजार बढी

    काठमाण्डौं ,आइतबार चैत २३ गते । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स...

  • कोरोना संक्रमित व्यक्ति महाकाली नदीबाट ट्युब तरेर नेपाल प्रवेश

    काठमाडौँ,आइतबार चैत २३ गते । सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको हो । संक्रमित हुनेहरुमा २१ र ४१ वर्षीय पुरुष र ३...

  • धवलागिरि गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण सुरु (तस्बिर सहित )

    म्याग्दी शनिबार चैत २२ गते । जिल्लाको धवलागिरी गाउँपालिकाले विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न र मजदुरहरुलाई राहत वितरण सुरु गर...

  • गाउँपालिका अध्यक्ष भण्डारीद्धारा व्यक्तीगत रुपमा विपन्न परिवारलाई चार लाख रुपैयाँ बढीको खाद्यान्न राहत सामाग्री वितरण सुरु

    बेनी ,शनिबार चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले विपन्न ,असहाय तथा मजदुर परिवारलाई राहत प्याकेज मार्फत खाद्यान्न सामाग्री वितरण सुरु गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट समस्यामा परेका अति विपन्न ,गरिब तथा...

  • नेपालमा थप तीनजना कोरोना संक्रमित फेला

    काठमाडौं,शनिबार चैत २२ गते । नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ । ...

  • रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा दुई लाख ५१ हजार घरभाडा छुटको घोषणा

    बेनी ,शनिबार चैत २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा छुटको घोषणा गर्नुभएको छ । अध्यक्ष भण्डारीको नाममा काठमाण्डौं ,बेनी नगरपालिका ,जलजला गाउँपालिकामा रहेका घरहरु र जग्गा भाडामा लिएर व्यापार व्यवसाय संचालन गरेका तथा घरभाडामा बस्नेहरुको १ महिनाको घरभाडा छुट गर्ने घोषणा ग...

  • नेपाल विद्युत प्राधिकरणको नाफा साढे १० अर्ब

    काठमाण्डौ ,शुक्रबार चैत २१ गते । नेपाल विद्युत प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो । kulman प्राधिकरणको ३४ औँ वार्ष...

  • पोखरामा कोरोना संक्रमित भनिएका व्यक्तीको पुन:परिक्षणको रिपोर्ट नेगेटिभ

    काठमाडौँ,शुक्रबार चैत २१ गते । कास्कीमा कोरोनासंक्रमित भनेर आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । http://myagdinews.com/?p=9752 कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोनाभाइरसको आशंका गरी थप परीक्षणका स्वाब काठमाडौँ पठाइएको थियो । पोखरा ल्याबमा रिपोर्ट पोजेटिभ आ...

  • पोखरा ल्याबमा देखियाे एक जनाकाे रिपाेर्ट पाेजेटिभ ,पुन;परिक्षणका लागि काठमाण्डौं पठाइयो

    पोखरा,शुक्रबार चैत २१ गते । पोखरास्थित ल्याबमा परीक्षण गर्दा भारतबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि मात्र जडान गरिएको सो मेसिनमा कोरोनासम्वन्धी पहिलो पटक पोजेटिभ रिपोर्ट आएको हो । बारम्बार गरिएको रिपोर्टका आधारमा विश्लेषण गर्दा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको एक चिकित्सकले जानकार...