• रघुगंगा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न

    बेनी ,शुक्रबार माघ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ । विहिबार गाउँपालिकाको कार्यालय मौवाफाँटमा सम्पन्न सातौ गाउँसभाले विभिन्न योजनाहरु सर्वसम्मतिले पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले चालु आर्थि...

  • अन्नपुर्ण पर्यटन महोत्सव सुरु ,गण्डकी प्रदेश समृद्धीको आधार पर्यटन र उर्जा–मुख्यमन्त्री गुरुङ्ग

    सुरेन गुरुङ्ग नारच्याङ,विहिबार माघ १६ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताका विहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्गले उद्घाटन ग...

  • अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी पुरा

    सुरेन गुरुङ नारच्याङ,बुधबार माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरे...

  • दुर्गम पात्लेखर्क गाउँमा सडक पुग्यो

    बेनी ,बुधबार माघ १५ गते । म्याग्दीको दुर्गम गाउँ पात्लेखर्कमा सडक सञ्जालले जोडिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–८ को पात्लेखर्क सडक सञ्जालमा जोडिएको हो । सडक पुगेपछि स्थानीयले नाचगान र विभिन्न कार्यक्रम खुशीयाली मनाएका छन् । रघुगंगा गाउपालिकाले कुइनेमंगलेको घ्यासीखर्क, छहरेखोला,...

  • नेपाल पर्यटन बोर्डको सीईओमा रेग्मी

    काठमाडौँ, मंगलबार माघ १४ गते । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई आगामी कार्यकालको सीईओमा नियुक्त गरेको हो । रेग्मीसँगै बोर्डका अध्यक्षका लागि दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर सिफारिसमा परेका थिए ।रेग्मीलाई ने...

  • जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

    म्याग्दी ,सोमबार माघ १३ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सेवा संचालनमा ल्याइएको छ । एक्स्टेन्सन काउन्टरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गर्नुभएको हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कार...

  • मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन

    अमित बिश्वकर्मा बेनी,सोमबार माघ १३ गते । म्याग्दीको मंगला गाउँपालीका -५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो । पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका ह...

  • केसीको उपचारमा शान्ति कोषद्धारा ५० हजार बढी सहयोग

    बेनी ,विहिबार माघ ९ गते । म्याग्दीको परोपकारी संस्था ओामकुमारी शान्तिकोषले अमित केसीको उपचारको लागि आर्थिक सहयोग गरेको छ । रुखले किचेर घाइते हुनुभएका रघुगंगा गाउँपालिका –२ भगवतीका अमित केसीलाई शान्ति कोषले ३० हजार ,कोषका अध्यक्ष राजेश शाक्यले दश हजार र शान्ति कोषमा आवद्ध सदस्यहरुबाट १३ हजार गरी ५३ हजार रुपैयाँ सहयोग...

  • ग्रीन डेभलपमेन्ट बैंक,दरबाङ्ग शाखाद्धारा निस्कोटमा वित्तिय साक्षरता कार्यक्रम

    बेनी,विहिबार माघ ९ गते । ग्रीन डेभलपमेन्ट बैंक ,दरबाङ्ग शाखाको निस्कोटमा घरदैलो तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिका–६ दरबाङ्गमा रहेको शाखाको आयोजनामा विहिबार सोही गाउँपालिका –१निस्कोट ,रिठ्ठेचौरबासीलाई बैंकिङ कारोबार र सेवासुविधाको बारेमा जानकारी गराइएको छ । ग्रामिण क्षेत्रमा वित्तिय पह...

  • बालगृहमा बालबालिकालाई न्यानो कपडा वितरण

    बेनी ,बुधबार माघ ८ गते । लायन्स क्लव अफ बेनी महारानीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच क्लवले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक÷एक थानका दरले विद्यलायको पोशाक सुईटर वितरण हस्तान्तरण गरिएको हो । बालगृहमा आयोजित कार्यक...