बेनी,आइतबार जेठ १९ गते । बेनीमा नगर स्तरीय युवा सञ्जाल गठन तथा युवा सांसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व क्षमता विकास तथा संसदिय अभ्यासका बारेमा जानकारी गराउन नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । तीन दिन सम्म संचालन भएको कार्यक्र...
समाज
-
-
घारमा सार्वजनिक सुनुवाई
सुरेन गुरुङ/घार, बुधबार जेठ १५ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारमा सार्वजनिक सुनुवाई कार्यक्रम समापन भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजिकरणमा वडामा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका बारेमा वडा बासीहरुको प्रतिक्रिया,जिज्ञासा तथा सुझाव संकलन गर्ने उद्धेश्य सहित ...
-
रघुगंगा गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
बेनी ,सोमबार बैशाख ३० गते ।म्याग्दीको रघुगंगा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । गाउँपालिकाले आइतबार वडा नं ५ झिं र ६ पाखापानीमा एक कार्यक्रमका विच जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई सामाग्री सहयोग गरेको हो । गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम ...
-
मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना
काठमाडौं, आइतबार बैशाख २९ गते । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेख...
-
एकल महिला तथा सशक्तिकरण केन्द्रको अध्यक्षमा केसी निर्वाचित
प्रताप बानियाँ म्याग्दी,बुधबार बैशाख २५ गते । एकल महिला तथा सशक्तिकरण केन्द्र म्याग्दीको बुधबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट देवी केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । ‘एकल महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका ल...
-
विश्व रेडक्रस दिवसको अवसरमा ज्येष्ठनागरिक सम्मान तथा खाद्यान्न वितरण
प्रताप बानियाँ म्याग्दी,बुधबार बैशाख २५ गते । नेपाल रेडक्रस सोासाइटी पुलाचौर उपशाखाको आयोजनामा बुधबार म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनीमा विविध कार्यक्रमको आयोजना गरेर विश्व रेडक्रस दिवस मनाइएको छ । दिवसको अवसरमा ज्येष्ठनागरिक तथा स्वास्थ्यकर्मी सम्मान र खाद्यान्न वितरण गरिएको हो । बेनपा–५, भीरमुनीका १०...
-
महारानी मन्दिरलाई लायन्स क्लब म्याग्दी दोभानको २५ थान कुर्सी सहयोग
प्रताप बानियाँ म्याग्दी,शनिबार बैशाख २१ गते । म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको महारानी मन्दिरलाई बिहीबार प्लाष्टिकका कुर्सी सहयोग भएको छ । सामाजिक क्षेत्रमा क्रियशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा मन्दिरलाई कुर्सी सहयोग हस्तान्तरण गरिएको हो । लायन्स क्लबको अगुवाइमा क्लबमा आबद्ध र विभिन्न व...
-
श्रमिक दिवसका अवसरमा सञ्चारकर्मी सम्मानित
बेनी विहिबार बैशाख १९ गते । एकसय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नवविकल्पमा कार्यरत सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । विगत ११ वर्ष देखि बेनीबाट निरन्तर प्रकाशित हुँदै आएको नवविकल्प साप्ताहिक समाचारपत्रले आफ्नो संस्थामा कार्यरत ३ जना सञ्चारकर्मीहरुलाई नगद सहित सम्मान गरेको हो । श्रमिक दिवसका अव...
-
अर्थुङ्गेमा रेडक्रसको बहुउद्देश्यीय भवनका लागि जग्गा दान
बेनी बुधबार बैशाख १८ गते । नेपाल रेडक्रस सोसाइटी अर्थुङ्गे–छाप उपशाखाको बहुउद्देश्यिय भवन निर्माणका लागि अर्थुङ्गेका धु्रबलाल शर्माले जग्गादान गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको पूर्व उपमन्त्री समेत रहनुभएका शर्माले मंगलबार जिल्ला मालपोत कार्यालयमा उपशाखाको नाममा करिब तीन आना जग्गा रजिस...
-
विविध सांस्कृतिक कायक्रम सहित युकेमा शुभकामना साँझ मनाइयो
लण्डन, सोमबार बैशाख १६ गते .। बेलायतमा म्याग्देलीहरुको साझा सँस्था म्याग्दी समाज अथवा म्याग्दी प्रवासी नेपाली सँघ ९मोना० युकेले सधैका बर्षहरुमा झै यो बर्ष पनि नेपाली नयाँ बर्षको अवसर पारेर नयाँ बर्ष २०७६ को शुभ कामना साँझ बिबिध कार्यक्रम सहित पञ्चेबाजा बजाउदै धुमधामले मनाएका छन् । गत शनिबार फार्नबरोको स्...