• सार्वजनिक शौचालय प्रयोग गर्न दिन इच्छुकलाई ७ दिनभित्र सम्पर्क राख्न महानगरपालिकाको आग्रह

    काठमाडौं । आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई ७ दिनभित्र सम्पर्क राख्न काठमाडौं महानगरपालिकाले आह्वान गरेको छ । होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुकहरुलाई...

  • हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छः राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको भनिएको...

  • म आफ्नो कुरामा धेरै प्रस्ट छु : भुसाल

    काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा अनुशासन आयोगको कारवाही सिफारिसमा परेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल आफू आफ्नो कुरामा प्रस्ट रहेको बताउनुभएको छ । भुसाललाई केशव बडाल अध्यक्ष रहेको अनुशासन आयोगले अध्यक्षविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारवाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारि...

  • चौतर्फी विवादपछि सर्वोच्चले लुकायो निजगढ विमानस्थलसम्बन्धि आदेश

    काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिन बढी नाघिसक्दासम्म सर्वोच्चले संक...

  • मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने कैलारी गाउँपालिकाको निर्णय

    धनगढी । कार्यसमितिको पहिलो बैठकबाट मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने कैलालीको कैलारी गाउँपालिकाले निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकबाट मालपोतमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको जनाइएको छ।गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा ...

  • थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ सय ५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • काठमाडौंका मेयर शाहले भने:एक हप्ताभित्रै सिसडोललाई दूर्गन्धमुक्त बनाउँछौं

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिनुभएको छ । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ ...

  • मूल्यवृद्धिमा सरकार रमिते बन्यो : बाँस्कोटा

    काठमाडौँ । एमाले सांसद गोकुल बाँस्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सरकार व्यवस्थापक, नियमनकारी बन्न नसकेर रमिते बनेको आ...

  • सरकारले पेट्रोलको मूल्य बढाएर अनैतिक काम गर्यो : यज्ञराज सुनार

    काठमाडौँ । नेकपा(एमाले)का सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर अनैतिक काम गरेको बताउनुभएको छ । मूल्यवृद्धि अवैधानिक भएको पनि उहाँले बताउनुभयो । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मूल्य वृद्धिको सम्बन्धमा धेरै प्रश्न र शंकाहरु उब्जिएको भन्दै उहाँले त्यसको छानविन गर्न संसदीय समि...

  • प्रमुख प्रतिपक्षीको प्रश्न– ‘सरकार बजार अनुगमन खोइ ?’

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सरकारमाथि बजार अनुगमनको विषयमा प्रश्न गरेको छ । उपभोग्य वस्तु खाद्यान्न दाल, चामल, तेल पेट्रोलियम पदार्थको मूल्य आकासिएर उपभोक्ताको ढाँड सेक्दा समेत सरकार मौन रहेको प्रतिपक्षी दल एमालेले आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक वि...