• बागमती प्रदेशसभा बैठकमा एमालेको अवरोध

    मकवानपुर । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा ९एमाले०ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रे...

  • काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ । नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो । ‘भौतिक पूर्...

  • चुलो बाँड्न प्रतिपक्षीलाई पनि सँगै लिएर जाउँला : अर्थमन्त्री

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा आफ्नो दिमागमा चुनाव भन्ने कुरा नरहेको प्रस्ट पार्नुभएको छ । राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले चुनावलाई ध्यानमा राखेर बजेट नल्याइएको बताउनुभयो । प्रतिपक्षी सांसदहरुले बजेटमा उल्लेखित केही विषय प...

  • पूर्वाधारको विकास मात्र होइन मानसिकता परिवर्तन पनि आवश्यक : चाँदतारा कुमारी

    काठमाडौँ । सांसद चाँदतारा कुमारीले देश विकासका लागि मानसिकता पनि परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले सडकसहित भौतिक पूर्वाधारको विकास गरेर मात्र देशको उन्नति नहुने भन्दै यसका लागि मानसिकता...

  • किसान पेन्सन हावादारी कार्यक्रम हो : त्रिपाठी

    काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भन्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उहाँले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भन्नुभएको हो । ‘योगदानको आधारमा किस...

  • बालेन र हर्कको जित माओवादीलाई सबक : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई सबक भएको बताउनुभएको छ । पार्टीका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको ...

  • पारस र ज्ञानेन्द्रको जर्सी सगरमाथामा पुर्‍याइयो

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ । आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पाले सगरमाथामा दुई पूर्व कप्तानको जर्सी फहराएका हुन् ।नेपाली क्रिकेटमा लामो समय खेलेका सफल कप्तान पारसले अन्तर्राष्ट्रिय क्रिकेटबा...

  • डलरको सञ्चिती घटिरहेको छ, राजश्व टाइँटाइँ फिस हुनसक्छ : पूर्वअर्थमन्त्री पाण्डे

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिनुभएको छ । हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उहाँले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि...

  • रासायनिक मल नाकामा आयो तर ढुवानी भएन

    धनगढी । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । ‘मल नेपाली बजारमा...

  • चितुवाको आक्रमणबाट प्रहरीसहित ३ घाइते

    काठमाडौँ । चितुवाको आक्रमणबाट गोरखाको पालुङटारमा तीन जना घाइते भएका छन्। मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो।चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर पाएपछि पुगेका प्रहरीलाई पनि आक्रमण गरी घाइते बनाएको छ। प्रहरी सहायक हवल्दार सुनिल रायमा...