• ताकममा गठबन्धनको चुनावी सभा, विभेदरहित सेवा र सन्तुलित विकासको प्रतिवद्धता

    ताकम । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले आइतबार धवलागिरी गाउँपालिका–७ ताकममा संयुक्त चुनावी सभा गरेका छन् । सभामा काँग्रेस–माओवादी गठबन्धनका उमेद्वारहरुले शुसासन, विभेदरहित सेवा र सन्तुलित विकास गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले संविधान मि...

  • काठमाडौंमा राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा : नीर शाह

    काठमाडौँ । वरिष्ठ कलाकार नीर शाहले नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार सिर्जना सिंहबारेमा लामो चिन्ता र व्याख्या गरिरहन नपर्ने बताउनुभएको छ । काठमाडौंमा बुद्धिजीवीहरुको भेलामा शाहले काठमाडौंमा यसपटक राजाको पाहु पर्न जाने र लोकतन्त्रका लागि नजरबन्दमा पर्नेबीच प्रतिस्पर्धा हुन लागेको बताउनुभयो । ...

  • थप १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेक...

  • कामीरिताले २६औं पटक सगरमाथा आरोहण गर्दै तोडे आफ्नै विश्व कीर्तिमान

    काठमाडौँ । यस वर्षको बसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहण सुरु भएको छ। शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने (रोप फिक्सिङ) को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो। रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको...

  • पर्यटकको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्ज

    बारा । विश्वव्यापी महामारी कोरोनाले थलिएको संसारका थुप्रै देशसँगै नेपालका अधिकांश क्षेत्र प्रभावित हुन पुग्यो । प्रभावित भएको क्षेत्रमध्ये एक हो, पर्यटन क्षेत्र । अहिले कोरोना केही मत्थर भएको बेलामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल देख्न सकिन्छ । तर, पर्यटकको प्रचुर सम्भावना बेकेको प्रदेश २ को एक मात्र निकुञ्ज पर्स...

  • हुम्लामा पाँच महिला मतदान अधिकृत

    हुम्ला । स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र, सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता मावि मतदान केन्द्र, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सविता शाही सिमकोट गाउँ...

  • निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख दिने निर्णय

    काठमाडौँ । स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख दिने निर्णय गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सुविधा म्यादी प्रहरीका परिवारलाई पनि दिने निर्णय गरेको हो । निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । त्यस्तै...

  • प्रचण्डलाई जुत्ता हान्छु भन्ने पत्रकार पक्राउ

    बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगर ३ बस्ने वर्ष ५२ का यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताउनुभ...

  • सिद्ध प्रगतिशिल आमा समुहकाे नवनिर्मित भवनको उद्घाटन

    बेनी ।म्याग्दीको मालिका  गाउँपालिका वडा नम्बर १ निस्कोटमा आमा समुहको भवन निर्माण भएको छ ।वडा कार्यालयबाट विनियोजित बजेट र स्थानीयबासीको श्रमदानबाट निर्माण गरिएको सिद्ध प्रगतिशिल आमा समुहको भवन शुक्रबार एक कार्यक्रमबाट विच उद्घाटन गरिएको छ । उक्त भवनको ज्येष्ठ नागरिक लालबहादुर पुनले उद्घाटन गर्नुभयो । भवन निर्माण...

  • नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिब २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ । नेपालमा छाता...