काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले संसदले गर्ने सबै काम र निर्णय ठिक नहुने उदाहरण नेपालमै पाइने बताउनुभएको छ । महाकाली सन्धिलाई उनले त्यसको एक उदाहरणका रुपमा व्याख्या गर्नुभयो। उहाँले प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सामान्य छलफलमा भाग लिँदै जनता सडकमा उत्रि...
समाज
-
-
एमसीसी पास गर्न कोही नलागौँ : चौधरी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी अमेरिकाको सैन्य रणनीति अन्तर्गत भएको भन्दै त्यसलाई पास गर्न नहुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिदै सांसद चौधरीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘तर कुनै शक्ति राष्ट्रको स्वार्थका लागि आफ्नो भूमि प्रयोग दिन वैधानिक...
-
एमसिसी पाउनु हाम्रो हक, सम्मानजनक हुनुपर्छ : खनाल
काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसीजस्ता सहयोग पाउनु नेपालको हक भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा भइरहेको एमसिसी सम्झौताबारेको छलफलमा बोल्दै खनालले नेपालजस्ता अविकसित मुलुकले विकसित मुलुकबाट सहायता पाउनु हक भएको बताउनुभएको हो । एमसिसीजस्त...
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान साढे नौ बजे अस्पतालका कर्मचारीले शौचालयमा सालनालसहितको शिशुको शव फेला पारेका थिए। अस्पतालले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीका अनुसार शौचालयको प्यानमा भेटिएको शिशुका अभिभावकबा...
-
माओवादी केन्द्र एमसीसीको पक्षमा, कार्यकर्ताहरु विरोधमा प्रदर्शन गर्दै
काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । आइतबार नयाँ बानेश्वरमा भइरहेको एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी क...
-
नेपाल विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ
काठमाडौँ । साधारण सेयर (आइपीओ) जारी गर्ने तयारीमा रहेको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले ‘डबल ए प्लस’ स्तरको रेटिङ प्रदान पाएको हो । डबल ए प्लस रेटिङ पाउने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्नसक्ने उच्च क्षमता सुरक्षित ...
-
रुसले युद्ध बन्द गरेर युक्रेनबाट सैनिक फर्काउनु पर्छः गौतम
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युद्ध बन्द गरेर युक्रेनबाट सैनिक फर्काउनु पर्ने बताउनुभएको छ । दुई राष्ट्रकाबीचको समस्या समाधान गर्न शान्ति वार्तामा बस्नुपर्ने पनि उहाँको धारणा छ । आइतबार एक विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, ‘संसारकै दोस्रो महाशक्ति राष्ट्रका रुपमा चिनिएको रुसले यही महिनाको ...
-
प्रकाश माविका शिक्षकको कुटपिटले विद्यार्थीको करङ भाँचियो
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७,मा रहेको एक विद्यालयका शिक्षकले विद्यार्थी अन्धाधुन्ध लौराले निर्घात कुटपिट गरेका छन्। कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक ब्यवहार गरेको भन्दै प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नविन घिमिरेले कक्षा १० मा अध्यायनरत राजन पौडेल माथि निर्घात कुटपिट गरेका हुन् । शिक्षकक...
-
खानेपानी महसुल निर्धारण आयोग छिट्टै गठन हुन्छ : मन्त्री चौधरी
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा भित्र्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मन्त्री चौधरीले तोकिएको अवधिभित्रै काठमाडौंबासीलाई उपलब्ध गराउने गरी सो खानेपानी आयोजनाको काममा तीव्रता दिइएको दाबी समेत गर्नुभयो। नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत...
-
कमल थापाद्वारा ६ जना पदाधिकारी मनोनयन
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गर्नुभएको छ । उहाँले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गर्नुभएको हो । जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित हुनुभएको छ । यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, त...






















