काठमाडौँ । बालाजु बाइपासमा बाटो साँघुरो भएको नाममा ३९ घर परिवारलाई प्रचलित ऐन, कानून, अदालतको आदेश उल्लङ्घन गरी हटाइएको घटनाप्रति बिरोध भएको छ । उपत्यकाव्यापी सडक बिस्तार पीडित सङ्घर्ष समितिले विज्ञप्ति जारी कानून विपरीतका यस्ता काम रोकेर पीडित परिवारलाई सोही स्थानमा पुनःस्थापना गराउन माग गरेको छ । अदालतले सो स्थानम...
समाज
-
-
प्रधानमन्त्रीद्धारा शहीद स्तम्भमा माल्यार्पण
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गर्नुभएको छ । शहीद दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गर्नुभएको हो । कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी लगायत सहभ...
-
कांग्रेस सम्बद्ध आदिवासी जनजाति संघका अध्यक्ष गुरुङले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिनुभएको छ । पार्टीले आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको भन्दै उहाँले राजीनामा दिनुभएको हो । गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘आफ्नो विवेक र ल्...
-
सवारी दुर्घटना हुँदा १ को मृत्यु, १३ घाइते
सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना २९ प...
-
सहिदहरुप्रति माओवादी अध्यक्ष प्रचण्डको श्रद्धाञ्जली
काठमाडौं । सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जहानिया राणाशासन विरुद्ध जीवन आहुती दिने अमर सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सहिद दिवसको अवसरमा अध्यक्ष प्रचण्डले प्रजातान्त्रिक शासन व्यवस्था ल्याउन जहानिया राणाशासनविरुद्ध जीवन आहुती दिने बीर सहिदहरु प्रति शुक्रराज शास्त्र...
-
जनहितमा समर्पित हुने हौसला प्राप्त होस् : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन शहीद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवस २०७८ को अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो श...
-
सहिदको बलिदानबाटै राजनीतिक व्यवस्था परिवर्तन भएको हो : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको त्याग, तपस्या र बलिदानबाट राजनीतिक व्यवस्था परिवर्तन भएको बताउनुभएको छ । सहिद दिवसका अनुसार आइतबार सन्देश जारी गर्दै प्रम देउवाले २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्ति, २०४६ मा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन र २०६२–६३ मा लोकतन्त्र स्थापन...
-
थप ४,९०४ जनामा कोरोना संक्रमण,६को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुन...
-
जिल्ला प्रहरी कार्यालयमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण,प्रजिअ रानाद्धारा उद्घाटन (तस्बिरहरु)
बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण भएको छ । आन्तरिक स्रोत ,बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र दाताहरुको सहयोगमा स्थापना भएको दुवै कक्षको शनिबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उद्घाटन गर्नुभयो । थुनुवालाई भेट्न आउनेहरुलाई सहज होस् भन्ने उद्ध...
-
समाचार प्रभाव : मापदण्ड विपरित नदी दोहन स्थलमा अख्तियारको अनुगमन
साधन राम्जाली म्याग्दी ,१४ माघ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ५ बगुवाखोला स्थित म्याग्दी नदी बगरमा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । बगर उत्खननको जिम्मा पाएका ठेकेदारले मापदण्ड मिचेर ढुङ्गा ,गिटी ,बालुवा उत्खनन गरेको समाचार प्रकाशि...


























