काठमाडौँ । नेपाल आयल निगमले दसैँको समयमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने जनाएको छ । निगमका प्रवक्ता विनितममणि उपाध्यायले दसैँको विदाको समयमा पनि पम्प र डिपो खुलै रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘दसैं, तिहार, नेपाल सम्वत र छठको समयमा दशैभरका पेट्रोलियम पदार्थको पम्प र डिपो आवश्यक्ताका आधारमा खुलै रहने छन् ।’ ...
समाज
-
-
चितुवाको आक्रमणमा परी एक बालिकाको मृत्यु
तनहुँ । चितुवाको आक्रमणमा परी ९ वर्षीय बालिकाको ज्यान गएको छ । तनहुँको बन्दिपुर गाउँपालिका–५ बाहुन भञ्ज्याङमा सोमबार साँझ करिब ६ः१५ बजेको समयमा चितुवाले आक्रमण गर्दा ९ वर्षीया बालिका स्वीकृति थापा मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी गराए । साँझको समयमा एक्लै छिमेकीको घरमा मासु लिन जाँदै ग...
-
डडेल्धुरामा बस दुर्घटना हुदाँ १६ जना घाइते
डडेल्धुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्...
-
सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश
सुर्खेत । गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन भएको छैन । बादी अगुवाहरूले प्रदेश सरकारल...
-
एकीकृत समाजवादी म्याग्दीको शुभकामना आदानप्रदान
बेनी ।नेकपा एकीकृत समाजवादी म्याग्दीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, शुभ दीपावली, छठ–२०७८ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद तथा माओवादी केन्द्रका नेता विनोद केसीले जहिले पनि ...
-
नवआगन्तुक प्रजिअ रानाद्धारा सरोकारवालाहरुसँग छलफल
बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सरकारवालाहरुसँग सोमबार वस्तुअवस्थाको बारेमा छलपल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी ,विषयगत कार्यालय ,राजनीतिक दल , जनप्रतिनिधी , संघ संस्था, पत्रकार लगायतसँग जिल्लाको सेवा प्रवाह , विकास निर्माण , सुरक्षामा देखिएका समस्या पहिचान र ...
-
दुनैवासीको दुःख : दसैँमा पनि पाएनन् चामल
जाजरकोट । दसैँ मनाउनका लागि २ सय १० क्वीटल चामल प्रतिपरिवार १० केजीका दरले बाँड्दा पनि नपुगेर आइतबारदेखि डोल्पाको दुनैस्थित डिपो बन्द गरिएको छ । चामल नभएपछि सदरमुकाम दुनैको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो बन्द गरिएको कम्पनीका प्रमुख कमलराज पाण्डेले जानकारी दिनुभयो। सदरमुकामदेखि बाहिर सबै डिपोहरूमा करिब पाँच...
-
कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
काठमाडौं । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराको हरिचोकबाट घान्द्रुकमा जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जिप दुघर्टनमा ८ जनाको मृत्यु भएको र एकजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानी...
-
थप ७८५ जनामा कोरोना संक्रमण, १२ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १ सय ९५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ८ सय ८८ जना ...
-
उद्योगमन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाले
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । विवादका कारण मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री देउवाले तत्कालका लागि सो मन्त्रालय आफैंसँग राखेका हुन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारील...






















