• सांसदलाई दिइयो दशैं विदा

    काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा गरिएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको हो । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् छ । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ...

  • पोखरा अन्तर्राष्ट्रिय विमास्थलका सबै समस्या हल हुन्छ, काम नरोक्नू : देउवा

    पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमास्थलका सबै समस्या हल गर्ने बताउँदै तोकिएको समयमै काम सक्ने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिनुभएको छ । आइतबार पोखरा आइपुग्नुभएका देउवा सोमबार बिहान विमानस्थलको निरीक्षण तथा प्रगति बुझ्न विमानस्थल पुग्नुभएको थियो । विमानस्थलको प्रगति र विद्यमान समस्...

  • भैँसी चोरेको आरोपमा प्रहरी हिरासतमा रहेका थुनुवा मृत फेला

    धनगढी । कैलालीको टीकापुरस्थित प्रहरी हिरासतमा एकजना थुनुवाको मृत्यु भएको छ । भैँसी चोरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका सुर्खेतको चौकुने गाउँपलिका–३ वेतान बस्ने ३५ वर्षीय धनबहादुर रानाको हिरासतभित्रै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले रानाल...

  • वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह

    काठमाडौँ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा फोटो सेयर गर्दै आफूहरुले विवाह गरेको जानकारी दिएका छन् । मिना ढकालसँग सम्बन्ध विच्छेद गरेको ४ वर्षपछि उनले मञ्जु पोखरेलसँग विवाह गरेका छन् । न्याय सेवाका रहेकी मञ्जुसँग उनको केही सयम अगाडि चिनजान भएको र अहिले विवाह गरेको ग...

  • सीमा क्षेत्रमा चहलपहलः दशैं मनाउन स्वदेश फर्कंदै नेपालीहरु

    बुटवल । दशैँ सुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरू फर्कने क्रम बढेको छ । रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरू यतिबेला स्वदेश फर्किरहेका छन् । भारतमा रहेका नेपालीहरू चाडपर्वको बेला स्वदेश ...

  • रुपन्देही घटनाः गोली लागेर मृत्यु भएका ४ जनामध्ये ३ को सनाखत हुन सकेन

    बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आइतबार मृत्यु भएका ४ जनामध्ये ३ जनाको सनाखत हुन सकेको छैन । गोली लागेर गम्भीर घाइते भएर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जनाको अहिलेसम्म सनाखत हुन नसकेको हो । कपिलवस्तु वाणगंगा–१० का २० वर्षीय रमेश परियारको मात्रै स...

  • सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो। उहा...

  • जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु

    स्याङ्जा । आइतबार साँझ वालिङ–१० मदिखोला नजिकै भएको जिप दुर्घटनामा परी एउटै गाउँका दुईसहित तीन जनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका–१० लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गङ्गा पल्ली, सोही वडाको गाउँसौराकी चार वर्षीया करिष्माको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । जिपमा सवार रहेका १९ जनामध्ये आ...

  • पाठेघर र स्तनको क्यान्सर सम्बन्धी सचेतना एवं निशुल्क परीक्षण शिविर

    बेनी । म्याग्दीको बेनीमा क्यान्सर जनचेतना तथा निशुल्क पाठेघर मुख र स्तन क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । एनआरएनए र गरिमा कंडेल मेमोरियल ट्रष्टको आयोजना र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको समन्वयमा शनिबार उक्त शिविर सम्पन्न भएको हो । शिविरमा क्यान्सर सम्बन्धी जनचेतना ,पाठेघर र स्तनको...

  • मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडिओ सहित )

    म्याग्दी । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले ...