बेनी ।म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ ।म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । ...
समाज
-
-
म्याग्दीमा नि:शुल्क बिरुवा वितरण गरिदैं
बेनी । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत र बेनी नगरपालिकाले पशुपालक कृषकहरुलाई ३० हजार निःशुल्क रुपमा डालेघाँसका विरुवा तयार गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत मंगलाघाटमा रहेको नर्सरीमा तयारी गरिएको बिरुवा किसानलाई वितरण गर्न सुरू गरिएको हो । ग्रामीण भागमा सडक निर्माण गर्ने क...
-
यूएईमा म्याग्दीका जुग्जालीको उपचारको क्रममा निधन
बेनी । युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्दीलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका टविन जुग्जाली ‘शुसिल’को गत जुन २७ तारीखका दिन राशिद अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि अस्पतालमा पुग्नुभएका जुग्जालीलाई चिकित्सकले डेंगुक...
-
ज्यामरुकोटमा संक्रमणकालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखीकरण
बेनी । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुकोटमा संक्रमण कालिन न्याय र अपाङ्गता समावेशीता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग ,अपाङ्ग संघ म्याग्दी र द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको आयोजनामा बुधबार अपाङ्गता भएका व्यक्तीहरु , परिवार र सरोकारवालानिकाय बिच अपाङ्गता समावेशी व...
-
बैसरीमा पहिरोले भ्यानमा क्षति
बेनी । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत रघुगंंगा गाउँपालिका–२,बैसरीमा पहिरोले इको भ्यानमा क्षती पुगेको छ । मुस्ताङबाट तीन जना यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान माथिबाट खसेको लेदोले पुरिएको हो । गएराती मंगलबार साढे ८ बजे भ्यान फसेपछि चालक सहित यात्रुको तत्कालै उद्धार गरिएको जिल्ला प्रहरी निरिक्ष...
-
पाखापानीमा कानुनी व्यवस्था र नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीका आदिवासी जनजाती आगुवाहरुलाई कानुनी व्यवस्था र नेतृत्व विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग ,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज),म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाईटीको आयोजनामा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो...
-
कोसेली घर सञ्चालन
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा स्थानीय उत्पादनका सामाग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालनमा आएको छ । बेनी स्थित कालीपुलमा रहेको पर्यटन सूचना केन्द्रको भवनमा म्याग्दी उद्योग बाणिज्य संघ र महिला उद्यम विकास समितिको संरक्षकत्वमा महिला उद्यमी दिलु घतातेले कोसेली घर सञ्चालनमा ल्याउनुभएको हो । म्याग्दी र मुस्...
-
बेनीमा थाली नाच तालिम संचालन (फोटो/भिडिओ)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालयको ज्येष्ठ नागरिकमा रहेको ज्ञान ,सिप र अनुभव अन्तर पुस्ता हस्तान्तरण क...
-
एसईई नतिजा : म्याग्दीका १२ सामुदायिक विद्यालय शुन्य
बेनी ।माध्यामिक शिक्षा परिक्षा (एसईई) परिक्षामा म्याग्दीका १२ वटा विद्यालयको नतिजा शुन्य (सवै ननग्रेड) हाँसिल गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाका अनुसार बेनी नगरपालिकाको भानु माध्यमिक विद्यालय, रत्नेचौर, सदरमुकामको उज्यालो बैकल्पिक विद्यालय र खुल्ला विद्यालयबाट एसईई परिक्षामा सहभ...
-
एसईई नतिजा : म्याग्दीमा ६२.२६ विद्यार्थीले ल्याए ‘ननग्रेड’
बेनी । माध्यामिक शिक्षा परीक्षा (एसईई) को २०८० मा म्याग्दी जिल्लाबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् । परीक्षामा सहभागी भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) अर्थात् फेल भएका छन्। जिल्ला शिक्षा समन्वय इकाई प...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 1156
- Next Page »





















